Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

नरभक्षी आन्दोलनका दिन गएः प्रधानमन्त्री ओली

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।  बागमती प्रदेश कमिटीले काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि शुक्रबार  गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरी कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने...

पुरा पढ्नुहोस्

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश

४ बर्ष अगाडि

सर्वोच्च अदालतले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा राष्ट्रपति कार्यालय र सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश कुमार रेग्मीको इजलासले यस्तो आदेश दिएको हो ।   वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिहरूलाई संसदीय सुनुवाइबि...

पुरा पढ्नुहोस्

गणेश लामा, चक्रे मिलन र पर्शुराम बस्नेतले पाउलान् त सफाइ ? सर्वोच्चमा मुद्दा

४ बर्ष अगाडि

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन ‘गुन्डा नाइके’विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको पेशी आज तोकिएको छ । गैरकानूनी गतिविधिबाट अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेका गणेश लामा, चक्रे मिलन भन्ने मिलन गुरुङ र पर्शुराम भन्ने कृष्ण बस्नेतको मुद्दा पेशीमा चढेको हो ।  ...

पुरा पढ्नुहोस्

कोकको राजस्व छली काण्डमा अमेरिकी दूतावासको चासो, स्वामित्व बेचेको स्वीकार 

४ बर्ष अगाडि

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित बोटलिङ तथा व्यापार कम्पनी बोटलर्स नेपालको ७६ प्रतिशत सेयर नेपालबाहिर नै किनबेच भएको कम्पनीका व्यवस्थापकहरूले स्वीकार गरेका छन् । कोकले गरिरहेको राजस्व छली काण्डमा निरन्तर लेखिरहेको न्यूज कारोबार डट कमले यसको खुलासा गरेको हो ।  राजस्व अनुसन्धान विभ...

पुरा पढ्नुहोस्

आम–हडतालमा अवाञ्छित गतिविधि गरे कारबाही गर्छाैं– गृहमन्त्रालय

४ बर्ष अगाडि

आन्दोलनरत नेकपाको दाहाल–नेपालको समूहलाई अवाञ्छित गतिविधि गरेको पाइए सरकारले कारबाही गर्ने चेतावनी दिएको छ ।   बुधबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले आन्दोलनका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगाय...

पुरा पढ्नुहोस्

संवैधानिक निकायमा नियुक्तिको विरोधमा दाहाल–नेपाल समूहले भोलि देशभर आम हडताल गर्ने

४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले भोलि बिहीबार आम हडताल गर्ने घोषणा छ । सरकारले संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेकोलगायत विरोधमा उक्त पक्षले हडतालको घोषणा गरेको हो ।   आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उक्त समूहका प्रवक्ता तथा संघर्ष समिति संय...

पुरा पढ्नुहोस्

संवैधानिक निकायका नवनियुक्त पदाधिकारीले लिए सपथ, आजै पदभार सम्हाल्ने

४ बर्ष अगाडि

संवैधानिक परिषद्को बैठकबाट नियुक्त भएका संवैधानिक आयोगका पदाधिकारीहरुको आज सपथ ग्रहण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।   मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायका रिक्त प...

पुरा पढ्नुहोस्

संसद विघटन र संवैधानिक नियुक्ती बिरूद्व २०औं सत्याग्रह थाल्ने डा.केसीको चेतावनी

४ बर्ष अगाडि

डा. गोविन्द केसीले दुई बुँदे माग राख्दै तीन साताभित्र पूरा नभए अनशन सुरु गर्ने चेतावनी दिएका छन् । डा. केसीले माग पूरा नभए फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरु गर्ने मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जनाएका हुन् ।   उनले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेकोम...

पुरा पढ्नुहोस्

बैंकको अत्याचार बढ्यो, सरकारले अनावश्यक कर लियो : व्यवसायी  

४ बर्ष अगाडि

सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कोरोना महामारीबाट पीडित विभिन्न पेसा तथा व्यवसायीहरु संघर्षमा उत्रिएका छन् । मंगलबार बालुवाटारमा सडक प्रदर्शन गर्दै उनीहरुले यस्तो माग गरेका हुन् ।   लकडाउनका कारण ग्यारेजमा थन्किएका सवारीसाधनको जाँचपासमा २६ सय प्रतिशतसम्म जरिवाना गरिएको...

पुरा पढ्नुहोस्

संवैधानिक परिषद्को सिफारिस फिर्ता पठाएकोमा राष्ट्रिय सभाका अध्यक्षको असहमति

४ बर्ष अगाडि

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषद्ले पठाएको सिफारिस पत्र सभामुखले फिर्ता गरेकोबारे आपत्ति जनाएका छन् । सोमबार संसद् सचिवालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष तिमिल्सिनाले आफूसमेत सहभागी भएर गरिएको परिषदका सिफारिसहरु विधिसम्मत भएको दाबी गरे ।   सभामुखको पत्रले...

पुरा पढ्नुहोस्