Monday, 12 May 2025 | २०८२ ब‌ैशाख २९, सोमबार

कहिलेसम्म नेपाल ‘ड्रग ट्रान्जिट’ भइरहने ? आउन सक्छन् यस्ता समस्या

२ बर्ष अगाडि

नेपालमा लागूऔषध खैरो हेरोइन, सेतो हेरोइन र कोकिन यहाँको खपतका लागि भन्दा भारतसहित विकसित देशमा पठाउन नेपाली भूमि प्रयोग हुने गरेको छ ।    नेपालमा रहेका कानूनी र प्रशासनिक छिद्र तथा यहाँको कैदसजाय अनि कारागारको अवस्थालाई हेरेर माफियाहरुले नेपाललाई सजिलो ‘ट्रान्जिट’ का रुपम...

पुरा पढ्नुहोस्

फास्ट ट्रयाकमा मापदण्ड लत्याएर सेनाले छनोट गरेको ठेकेदार कम्पनी निलम्बनमा

२ बर्ष अगाडि

काठमाडौं–तराई मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) मा मापदण्ड लत्याएर र लेखा समितिलाई समेत अटेर गरेर ठेकेदार कम्पनी छनोट गरेको नेपाली सेनाले अहिले काम अघि बढ्न नसकेपछि ती कम्पनीहरुलाई केही दिनका लागि निलम्बन गरेको छ ।    सुरुङ निर्माणको जिम्मा पाएका दुई चिनियाँ कम्पनी चाइना स्टेट र...

पुरा पढ्नुहोस्

भ्युटावरमा विकास र समृद्धि देख्ने जनप्रतिनिधि यो निर्वाचनमा जनताबाट बहिष्कार कि स्वीकार ?

२ बर्ष अगाडि

अघिल्लो चुनावमा निर्वाचित धेरै जनप्रतिनिधिहरु भ्युटावरलगायत अनुत्पादक क्षेत्रमा बजेट विनियोजन गरेका कारण आलोचनामा परे । त्यसपछि पनि देशभर यस्तो भ्युटावर निर्माण गर्न तँछाडपछाड नै चल्यो ।      स्थानीय तह मात्र नभई प्रदेश र संघ सरकारले पनि भ्यु टावर बनाउन बजेट विनियोजन गरेका थि...

पुरा पढ्नुहोस्

के राहुल गान्धी आफुसँगै नेपाल आएकी युवती फ्लोरर डोमिनिक जेभियरसँग सम्बन्धमा हुन्?

३ बर्ष अगाडि

भारतीय राष्ट्रिय कांग्रेशका शीर्ष नेता तथा गान्धी परिवारका सदस्य राहुल गान्धी सोमबार नेपाल आएर बिहीवार दिल्ली फर्किए ।   उनी आफ्ना पुराना मित्र सुम्निमा उदासको विवाह समारोहमा सहभागी हुन आएका थिए । र, उनले सुम्निमाको विवाह समारोहमा सक्रिय सहभागिता जनाए ।  राहुल नेपालमा रहँदा उता...

पुरा पढ्नुहोस्

सेनामा बेथिति–७: ‘टेस्टेड एन्ड ट्रायल’ हतियार खरीदको प्रक्रिया रोकेर यसरी भित्रिएको थियो सेनामा कोरियन राइफल 

३ बर्ष अगाडि

नेपाली सेनाले ‘टेस्टेड एन्ड ट्रायल’ एम–१६ राइफल प्रयोग गर्दै आएकोमा एकाएक खरीद प्रक्रियामै रहेको विषयलाई लत्याएर अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापा र उनको टिमले कोरियाबाट केटु सिरिजको केटु वन राइफल खरीद गर्यो । सरकारको एक अर्ब ७० करोड लागतमा खरीद भएका यी हतियार अहिले...

पुरा पढ्नुहोस्

‘फास्ट ट्रयाक’  ठेक्का विवादः सार्वजनिक लेखा समितिको निर्देशन बिरुद्ध रक्षा मन्त्रालयमा सेनाको निवेदन 

३ बर्ष अगाडि

नेपाली सेनाले काठमाडौं–तराई मधेश द्रूत मार्ग सम्बन्धी संसदको सार्वजनिक लेखा समितिले दिएको ठेक्का रद्द गर्ने निर्देशन पूर्न विचार गरिदिन रक्षा मन्त्रालयमा पत्र लेखेको छ ।   सार्वजनिक लेखा समितिले सेनाले एकलौटी रुपमा द्रूत मार्ग अन्तरगत सुरुङ मार्गको ठेक्का दुई चिनियाँ कम्पनीलाई दिने...

पुरा पढ्नुहोस्

देशका देवता नै खतरामा !

३ बर्ष अगाडि

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति ९ माघमा चोरी भयो । मूर्ति हराएको १६ दिन बितिसक्दा पनि अझै फेला पर्न सकेको छैन । अब हराएको मूर्ति खोज्ने जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीलाई दिइएको छ ।    मूर्तिको बारेमा सूचन...

पुरा पढ्नुहोस्

तातोपानी नाकामा बरामद ‘जंगी पोशाक’ ले खुलायो ठेक्काभित्रका रहस्य

३ बर्ष अगाडि

नेपाल–चीन सीमा सिन्धुुपाल्चोकको तातोपानी नाकामा भन्सार कार्यालयले पुसको पहिलो साता नेपाली सेनाले लगाउने पोशाकसँग मिल्दोजुल्दो कपडा बरामद गर्यो । भन्सारले ब्यापारीले मगाएको कपडा सेनासँग मिल्दो देखिएपछि उसले त्यसको भन्सार पास दिन मानेन । कपडा आफ्नै रोहबरमा राखेर सोधखोज अघि बढायो ।   &nbs...

पुरा पढ्नुहोस्

सीआईबीमा नआउने भयो सीम लोकेटर, मुद्दा अदालतमा

३ बर्ष अगाडि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन प्रमुख डीआईजी (हाल एआईजी) सहकुलबहादुर थापाको पालामा निकट व्यक्तिले भनेकै भरमा त्यसका विविध पाटोको अध्ययन नै नगरी खरिद गरिएको सीम लोकेटर (मोबाइल सर्विलेन्स डिभाइस) ठेकेदार कम्पनीले सञ्चालनमा ल्याउन नसकेपछि ठेक्का रद्द भएको छ ।   &...

पुरा पढ्नुहोस्

अपराध र अवैध गतिविधिमा लाग्न थालेपछि चिनियाँलाई नेपाल बसाइमा कडाइ

३ बर्ष अगाडि

नेपालमा चिनियाँ नागरिकहरु भिजिट भिसामा आएर आपराधिक तथा अवैध गतिविधिमा लाग्ने घटना बढ्न थालेपछि सरकारले उनीहरुको नेपाल बसाइमा कडाइ गर्ने भएको छ । गृह मन्त्रालयले निर्णय गर्दै उनीहरुले भिजिट भिसामा पाउने सुविधामा कडाइ गर्न लागेको हो ।    हाल सार्क राष्ट्रका नागरिकहरुलाई एक भिसा वर्षमा...

पुरा पढ्नुहोस्