
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

अर्थमन्त्री जनार्दन शर्माले गत १५ जेठमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेपछि यसको चौतर्फी प्रशंसा भयो । आयातलाई निरुत्साहन, निर्यातलाई प्रोत्साहन, स्वदेशी वस्तु उत्पादन, प्रवर्द्धन र कृषिलाई जोड दिएकाले पनि पनि बजेटको पक्षमा पूर्वअर्थमन्त्रीहरु, उद्योगी, व्यवसायी, अर्थविज्ञदेखि सर...
पुरा पढ्नुहोस्नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाने तयारी भइरहेका बेला अमेरिकी सेनाका एक उच्च अधिकारीको जारी नेपाल भ्रमण अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय अमेरिकाबाट नेपालमा भइरहेको उच्च अधिकारीको भ्रमणको सिलसिलाको रुपमा बिहीबार अमेरिकी...
पुरा पढ्नुहोस्देशकै राजधानी काठमाडौं उपत्यकामा स्थानीय तहको निर्वाचनमार्फत कुन दलका जनप्रतिनिधि आउलान् भन्ने सर्वाधिक चासोको विषय छ । यहाँका पालिकामा जित्ने दलले प्रदेश र संघीय चुनाव पनि जित्ने आधार बलियो हुने भएकाले पनि यी पालिकाहरुमा आफ्नो पकड जमाउन दलहरु तीव्र प्रतिस्पर्धामा छन् । काठमाडौं उ...
पुरा पढ्नुहोस्सत्ताधारी गठबन्धनमा सहभागी दलहरूबीच आसन्न स्थानीय तहको निर्वाचनका निम्ति उपमहानगरमा प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारको भागबन्डामा सहमति भएको छ । सहमतिअनुसार नेपाली कांग्रेसले सात वटा उपमहानगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएको छ । माओवादी केन्द्रले दुई र नेकपा एकीकृत समाजवादी र जनता...
पुरा पढ्नुहोस्आसन्न स्थानीय तहको चुनावका लागि दलहरुबाट उम्मेदवारी मनोनयन भई प्रचारप्रसार समेत सुरु भइसकेको छ । देशैभरि थुप्रै दलहरुले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धा भने सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेकै उम्मेदवारबीच हुने देखिएको छ । पाँच दलीय गठबन्धनका कारण यसपटक एमालेका उम...
पुरा पढ्नुहोस्सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच दौत्य सम्बन्ध कायम भएयता यी दुई देशबीच त्यति सम्बन्ध बिग्रिएको थिएन, जति कोरोना महामारीको दुई वर्षमा बिग्रियो । यस बीचमा चिनियाँ सीमा बन्द भएपछि नेपालका व्यवसायीले पटकपटक विरोध गरे । चीन सरकारसँगको बढ्दो व्यापारघाटा पनि नेपालको चिन्ताको विषय बनिरहेको थियो । ...
पुरा पढ्नुहोस्कलाकार पल शाहलाई बलात्कार आरोप लगाउँदै अदालत गएकी बालिकाले बयान फेरेपछि अब यो मुद्दा कसरी अघि बढ्छ भन्ने चासो बढेको छ । तनहुँ जिल्ला अदालतमा आइतबार भएको बालिकाको बकपत्रमा उनले आफूमाथि बलात्कार नभएको बयान दिएकी हुन् । उनले अरुको दबाब र प्रभावमा परेर त्यस्तो जाहेरी दिएको जनाएकी छन्...
पुरा पढ्नुहोस्नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीले ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउने समय नजिकिँदै गर्दा प्रहरीमा भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको छ । १९ वैशाखमा आईजीपी क्षेत्रीले अवकाश पाउँदै छन् । प्रहरीको भावी आईजीपीको दाबेदारमा हाल चार जना एआईजीहरु विश्वराज पोखरेल,...
पुरा पढ्नुहोस्केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयदेखि प्रतीक्षा गरिएको भारतको भ्रमण गरे । गत वर्षको जुलाईमा प्रधानमन्त्री बनेपछि पहिलोपटक देउवा भारत भ्रमणमा गएका हुन् । यो भ्रमणमा खासै ठूलो उपलब्धि नभए पनि दुई मुलुकका बीच विवादित विषयमा स्पष्टरुपमा आफ्नो धारणा राखे । पाँचौंपटक...
पुरा पढ्नुहोस्युक्रेनमाथि सैन्य आक्रमण गरेसँगै रुसविरुद्ध धेरै पश्चिमा मुलुकले चरणबद्ध रुपमा आर्थिक प्रतिबन्धको घोषणा गरे । लामो समयदेखि अमेरिकाको सिको गर्दै आएका जर्मनीजस्ता केही मुलुकले आफ्नो सैन्य खर्च बढाए । केही विश्लेषकका अनुसार यी कदमले युक्रेनमा जारी युद्धमा केही राम्रो कुराको सुरुवात गरेकोे छ । ...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit