Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ, हामी जित्दै छौं : झाँक्री

४ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको बताएकी छन् । प्रहरी हिरासतबाट छुटेपछि पत्रकारसँको कुराकानीमा उनले देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको बताएकी हुन् ।   ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्...

पुरा पढ्नुहोस्

रिहा भइन् रामकुमारी झाँक्री

४ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहकी नेतृ एवं विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्री रिहा भएकी छन् । उनलाई घरमै पु¥याइदिने शर्तमा प्रहरीले रिहा गरेको हो ।    उनलाई बिहीबार दिउँसो प्रहरीले राज्य कसुरको आरोपमा पक्राउ गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक अभिव...

पुरा पढ्नुहोस्

राम्रो काम गर्नेलाई हिलो छ्याप्नै पर्छ भन्ने भ्रष्ट मनस्थिति नेपालमा छ : प्रधानमन्त्री

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राम्रो काम गर्ने व्यक्तिलाई हिलो छ्याप्नेपर्छ भन्ने भ्रष्ट मनस्थिति नेपालमा रहेको बताएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३०औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।    ‘स्वच्छ ढंगले काम गर्दा पन...

पुरा पढ्नुहोस्

सार्वजनिक जग्गा अतिक्रमण गर्ने जो कोही भए पनि कारबाही : अख्तियार प्रमुख राई

४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्ने जोकोहीलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने बताएका छन् ।   अख्तियारको ३०औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले सरकारी सार्वजनिक जमिन अतिक्रमण गर्ने, खोलाखोल्सा...

पुरा पढ्नुहोस्

भारत, चीन, अमेरिका र युरोपियन युनियनसँग कुरा गरिरहेका छौं : अध्यक्ष दाहाल

४ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पमकल दाहालले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भए नेपाल ठूलो राजनीतिक भूमरीमा फस्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली राज्यशक्तिको दुरुपयोग र प्रतिस्पर्धामा उत्रिएको आरोप समेत लगाए ।   मंगलबार काठमाडौंमा आयोजित सञ्चारकर्मीस...

पुरा पढ्नुहोस्

निर्वाचन आयोगलाई प्रधानमन्त्रीको यस्तो छ निर्देशन

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाई सुझाव दिएका छन् । आयोगले गरिरहेको तयारीबारे जानकारी लिन मंगलबार प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगेका थिए ।    उनले आयोगले सन्तोषजनक तयारी गरेको भन्दै धन्यवाद समेत ज्ञापन गरेको प्रधानमन्त्रीका...

पुरा पढ्नुहोस्

सीमा सुरक्षामा सेना–सशस्त्र सहकार्य

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा काम गरिरहेका दुई सुरक्षा अंग नेपाली सेना र सशस्त्र प्रहरीकाबिच सहकार्य मोडालिटीका बिषयमा छलफल सुरु गराएका छन् । उनले सेनाले आयोजना गरेको दुईदिने सेमिनारको प्रधानमन्त्री ओलीले आज शुभारम्भ गरेका हुन् । रक्षामन्त्री समेत...

पुरा पढ्नुहोस्

सभामुखको मुद्दालाई सर्वोच्चले दियो अग्राधिकार, विपक्षीका नाममा कारण देखाउ आदेश 

४ बर्ष अगाडि

सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ र अग्राधिकार दिने आदेश गरेको छ । आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले उक्त आदेश दिएको हो ।  संवैधानिक आयोगमा भएका नियुक्ति बदर गर्न माग गर्दै सभामुख सापकोटाले शुक्रबार रिट निवेदन दायर गरेका थिए ।...

पुरा पढ्नुहोस्

मुख्यमन्त्रीको पद धरापमा परेपछि प्रदेश १ सभामा सत्तापक्षकै अवरोध

४ बर्ष अगाडि

प्रदेश १ सभाको बैठक सत्ता पक्षले नै अवरुद्ध पारेको छ । आइतबार अबेर दिउँसो प्रदेशसभाको बैठक सुरु भएसँगै सत्ता पक्ष नेकपा ओली समूहका सांसद उठेर विरोध गरेका थिए ।   विरोधपछि प्रदेशसभा फागुन ९ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सचिवालयमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ता...

पुरा पढ्नुहोस्

एक लाख ८४ हजारले खोप लगाए, सोमबारदेखि कूटनीतिक कर्मचारी र पत्रकारलाई लगाइने

४ बर्ष अगाडि

पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।    &...

पुरा पढ्नुहोस्