Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

कुख्यात बन्यजन्तु तस्कर कुन्जोक समाउने सीआइबीका दुई अधिकारीलाई संयुक्त राष्ट्र संघको अवार्ड

४ बर्ष अगाडि

अन्तर्राष्ट्रिय बन्यजन्तु माफिया कुन्जोक छिरिङ तामाङ समाउने केन्द्रीय अनुसन्धान ब्यूरोका (सीआइबी) दुई प्रहरी अधिकृतलाई संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले अन्तर्राष्ट्रिय अवार्ड दिएको छ ।  ब्यूरोका प्रहरी निरीक्षक सुर्दशन पन्थी र नायब निरीक्षक वीरेन्द्रसिंह जोहरीले २०२० को...

पुरा पढ्नुहोस्

‘फास्ट ट्रयाक’ ठेक्कामा भ्रष्टाचार नभएको संसदीय समितिमा सेनाको दाबी

४ बर्ष अगाडि

नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शी भएको दावी गरेको छ । संघीय संसद राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा काठमाडौं–तराई द्रुतमार्ग अन्तर्गत फेज टुका ठेक्काको विषयमा परेको उजरीमाथि...

पुरा पढ्नुहोस्

खुलामञ्चमा पार्क बनाउने योजनामा महानगर, यसरी खाली गराइँदै (फोटो फिचर)

४ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले बुधबार खुलामञ्चमा डोजर लगाएर टहराहरु हटाउन थालेको छ । सभासम्मेलन हुने गरेको खुलामञ्चलाई अन्य काममा प्रयोग गरेर सडकमा सभा गरेको भन्दै आलोचना बढेपछि महानगरले खुलामञ्च खाली गर्न थालेको हो ।    खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुननिर्माण गर्न निर्माण...

पुरा पढ्नुहोस्

वाग्मतीमा सत्ता जोगाउन प्रदेशसभा बैठक नै बस्न नदिने खेल

४ बर्ष अगाडि

वाग्मती प्रदेशमा नेकपाको दाहाल–नेपाल समूहले मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई भेटेर प्रदेशसभा बैठक आह्वान गर्न दबाब दिए । सोहीअनुसार श्रेष्ठले बुधबार दिउँसोका लागि बैठक बोलाए ।    तर बैठक बस्ने दिन बुधबार बिहानै अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको खबर आयो । सूचना ज...

पुरा पढ्नुहोस्

भ्रष्टाचार छानबिन गर्ने निकाय प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याएर ठीकै गरेको रहेछु : प्रधानमन्त्री 

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र अधिकारको दुरुपयोग छानबिन गर्ने विभिन्न सरकारी निकायहरुलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याएर आफूले ठीक गरेको बताएका छन् । सोमबार सरकार गठनको तीन वर्ष पुगेको अवसरमा उपलब्धिबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।   ‘...

पुरा पढ्नुहोस्

म ६४ प्रतिशतले समर्थन गरेको निर्विरोध नेता : प्रधानमन्त्री

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ६४ प्रतिशतले समर्थन गरेको निर्विरोध र निर्विवादित नेता भएको बताएका छन् । पुनर्निर्माण गरिएको सिंहदरबारका तीन वटा मोहडाको सोमबार उद्घाटन गर्ने क्रममा उनले आफूलाई संसदीय दलका सदस्यले नभइ एक व्यक्तिले हटाउन खोजेको बताएका हुन् ।    प्रधानमन्त्री ओलीले...

पुरा पढ्नुहोस्

ललिता निवास प्रकरण : माधवकुमार र बाबुरामविरुद्ध परेको रिटमा अभियोगपत्र झिकाउन आदेश

४ बर्ष अगाडि

सर्वोच्च अदालतले ललिता निवास प्रकरणसम्बन्धी रिटमा विशेष अदालतमा दर्ता भएको अभियोगपत्र झिकाउन आदेश दिएको छ ।   पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।    सरकारी जग्गा व्यक्तिका नाममा पु¥याउ...

पुरा पढ्नुहोस्

आयोगलाई दाहाल–नेपाल समूहको जवाफ : नेकपा विवाद नटुंग्याई निर्वाचन हुन सक्दैन

४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले पार्टीको विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने जनाएको छ । आइतबार निर्वाचन आयोगले बोलाएको सर्वदलीय छलफलमा दाहाल–नेपाल समूहले उक्त अडान दोहो¥याएको हो ।    दाहाल–नेपाल समूहले यसअघि पनि आयोगलाई नेकपाको विवाद समाधान नगरी निर्वाचनको तयारी...

पुरा पढ्नुहोस्

भागरथीको हत्यारालाई तत्काल पक्राउ गर्न कांग्रेसको माग

४ बर्ष अगाडि

बलात्कारपछि हत्या भएकी बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान तीव्र बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।   ‘बैतडीको दोगडाकेदारकी कि...

पुरा पढ्नुहोस्

निर्वाचन आयोगलाई दाहाल–नेपाल समूहको प्रश्न : विवाद टुंग्याउन किन ढिलाइ ?

४ बर्ष अगाडि

दलको मान्यतासम्बन्धी विवाद टुंग्याउन ढिलाइ गर्नुको कारण माग्दै नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई पत्र पठाएको छ । आफूहरुले पेस गरेको दाबीमाथि आयोगले के कस्तो प्रक्रिया अघि बढाएको छ भन्ने लिखित जवाफ माग गर्दै पत्र पठाएको हो ।   २० माघमा उक्त समूहका अध्यक्षहरु पुष्पकमल दाहाल...

पुरा पढ्नुहोस्