Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

#सेनामा बेथिति

सेनामा बेथिति–३: बेलायतमा देशको नाम राख्ने प्रमुख सेनानी गुरुङलाई अधिकार माग्दा बदेँलको बात 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनामा प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल बाहिरबाट हेर्दा जती आर्कषक देखियो, भित्र त्यती नै जर्जर रहेका प्रमाण यतिबेला बाहिर आउन थालेका छन् । उनले आफ्नो कार्यकालको सुरुवात देखि अन्तसम्म भ्रष्टाचार, सुशासन, अनुशासन र शुद्धिकरण तथा विकासको अदभूत ‘मोडल’ स्थापित गरेको दाबीगर्दै...}

पुरा पढ्नुहोस्

सेनामा बेथिति–२: प्रधानसेनापति राणाले थुन्न आदेश दिएका उपरथी शाही, उमेर सच्याएर रथी बन्ने दाउमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति गौरव शमशेर जबराले कमाण्ड सम्हालेको दोस्रो वर्ष चल्दै थियो । जंगी अड्डाभित्रैबाट उनीविरुद्ध भइरहेका र हुने गरेका षड्यन्त्रसँग जुध्दै गरेका राणा सेनाभित्र ‘उमेर विवाद’ का विपक्षमा थिए ।   उनको एउटै तर्क थियो, सेनाको उमेरका विषय अन्तिम अधिकार सेनासँगै हुनुुपर्छ । जस...}

पुरा पढ्नुहोस्

सेनामा बेथिति–१: उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम *सच्चाईएको

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सेनामा आचरण, शुद्धीकरण र विकासको अद्भूत ‘मोडल’ स्थापित गरेको दाबी गर्दै घर बिदामा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफूनिकटहरुका लागि सैनिक नियम लागू नहुने नजिर समेत स्थापित गरेका छन् ।      थापाले सेनामा पटक–पटक विवादमा आइरहने एक जना उपसेनानीलाई आफू अव...}

पुरा पढ्नुहोस्

सेनामा बेथिति–४: सेनापति निकटलाई भ्रष्टाचारमा ‘छुट’, कोअईकै काम किर्ते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनामा ‘जिरो टोलरेन्स’ अर्थात शून्य सहनशीलताको सिद्धान्त पालना गरेको र गराएको दाबीसहित अवकाश जीवनमा गएका अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाले आफू निकटलाई कसरी उन्मुक्ति दिन्थे भन्ने ठोस प्रमाण पर्दाफासले फेला पारेको छ ।     अवकाशप्राप्त प्रधानसेनापति था...}

पुरा पढ्नुहोस्

सेनामा बेथिति–५: यस्तो छ कल्याणकारीदेखि प्रधानसेनापति कोष रकम हिनामिनाको फेहरिस्त 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफ्नो कार्यकालमा प्रक्रिया, पद्धति र प्रणालीबाट सेना सञ्चालन गर्ने बारम्बार दोहोराउने अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाको ‘फण्डा’ उनी अवकाश हुनुअघि नै भण्डाफोर भयो ।    २४ भदौ, २०७६ मा एक वर्ष कार्यकाल पूरा गर्दा थापाले दुई नयाँ थालनीको उद्घोष गरेका थिए–...}

पुरा पढ्नुहोस्

सेनामा बेथिति–६: ‘सेटिङ–शासन’ बिरुद्ध प्रधानमन्त्री, रक्षामन्त्री र सेनापतिलाई उजुरी *सच्चाईएको

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका प्रधानसेनापति प्रभुुराम शर्माले कमाण्ड सम्हालेयता सेनाभित्रको ‘कस्मेटिक’ सुन्दरता बिस्तारै उदाङगो हुँदै गएको छ । विगतमा सेनाको विशेष फौजबाट खटाइने ‘इन्टिलिजेन्स’ का कारण फोनमा समेत बोल्न हिचकिचाउने अवकाशप्राप्त सेनाका उच्च अधिकारीदेखि बलालवालासम्म यतिबेला खुलेर...}

पुरा पढ्नुहोस्

सेनामा बेथिति–७: ‘टेस्टेड एन्ड ट्रायल’ हतियार खरीदको प्रक्रिया रोकेर यसरी भित्रिएको थियो सेनामा कोरियन राइफल 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले ‘टेस्टेड एन्ड ट्रायल’ एम–१६ राइफल प्रयोग गर्दै आएकोमा एकाएक खरीद प्रक्रियामै रहेको विषयलाई लत्याएर अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापा र उनको टिमले कोरियाबाट केटु सिरिजको केटु वन राइफल खरीद गर्यो । सरकारको एक अर्ब ७० करोड लागतमा खरीद भएका यी हतियार अहिले...}

पुरा पढ्नुहोस्