Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

दाहाल–नेपालले चलचित्रमा जस्तै तमासा देखाए : प्रधानमन्त्री

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल समूहले चलचित्रमा जस्तै तमासा देखाएको बताएका छन् । बिहीबार ओलीसमूह निकट प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनमा ओलीले दाहाल–नेपाल समूहले तमासा देखाएर जनतालाई झुक्याएको आरोप लगाएका हुन् ।    ‘समाजमा विभिन्न शक्ति, त...

पुरा पढ्नुहोस्

यसरी हुनेछ कोरोना खोपको भण्डारण र वितरण

४ बर्ष अगाडि

भारत सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको १० लाख मात्रा खोप बिहीबार आइपुगेको छ । एयर इन्डियाको विमानबाट खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । खोप ल्याएसँगै यसको भण्डारण, जिल्ला जिल्लामा ढुवानी र वितरणको चुनौती पनि उत्तिकै छ ।    त्रिभुवन विमानसस्थलबाट खो...

पुरा पढ्नुहोस्

अनियमितताको आरोप लागेकालाई केयुको उपकुलपतिमा सिफारिस !

४ बर्ष अगाडि

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको तीन सदस्यीय समितिले काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ । प्रतिस्पर्धी चार दर्जनमध्ये उनीहरुको नाम सिफारिस भएको हो ।   सिफारिसमा पर्नेमा विश्वविद्यालयका हालका उपकुलपति डा. रामकण्ठ माकाजु, पूर्वरजिष्ट्रार...

पुरा पढ्नुहोस्

कोभिडसँगै राजनीतिक संक्रमण फैलाउने नेतृत्व कसरी बुद्धिमानी हुन्छ ?: पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ 

४ बर्ष अगाडि

सरकारले  ५ पुस २०७७ मा  प्रतिनिधि सभा विघटन गरे पछि नेपाली राजनीति ध्रुबीकृत भएको छ । सरकारको कदम सहि र गलत भन्नेहरु दुईभागमा बाँडिएका छन् । सत्तारुढ आफै बिभाजित भएको छ ।  सरकारले प्रतिनिधि सभाको विघटन गरि नयाँ निर्वाचनको मिति समेत घोषणा गरेको छ । साथै निर्वाचन आयोगले पूर्व...

पुरा पढ्नुहोस्

निर्वाचनको तयारीमा जुटेका छौं, आन्दोलनमा मानवअधिकारको सिद्धान्त पालनामा प्रहरी चुक्दैनः प्रहरी प्रवक्ता (भिडियो अन्तर्वार्ता) 

४ बर्ष अगाडि

नेपाल प्रहरीले आफुहरु निर्वाचनको तयारीमा जुटेको स्पष्ट पारेको छ । उसले बैशाखमा दुई चरणमा निर्वाचन घोषणाभएसँगै गृहमन्त्रालय र गृहमन्त्री रामबहादुर थापाको निर्देशन अनुसार निर्वाचन सुरक्षा, यसका सम्भावित चुनौतीका साथै आवश्यक साधनस्रोतको व्यवस्थापनमा सक्रिय रहेको नेपाल प्रहरीले जनाएको हो ।  &nbs...

पुरा पढ्नुहोस्

निर्वाचन आयोगको तयारीमा कांग्रेसको सहमति, दाहाल–नेपाल पक्षको आपत्ति

४ बर्ष अगाडि

निर्वाचन आयोगले सरकारले तोकेको वैशाख १७ र २७ गतेको प्रतिनिधि सभाको निर्वाचनको सम्बन्धमा राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ ।    आइतबार निर्वाचन आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग घोषित मितिमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले ग...

पुरा पढ्नुहोस्

नेपाल–भारत बैठक : सीमा समस्या र ईपिजी प्रतिवेदनमा यो पटक पनि पन्छियो भारत

४ बर्ष अगाडि

नेपाल र भारतको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक शुक्रबार नयाँ दिल्लीमा सम्पन्न भएको छ । बैठकमा दुई देशका सीमा समस्या र ईपिजी प्रतिवेदन बुझ्ने एजेन्डामा भने छलफल नै हुन सकेन ।   नेपालले उक्त बैठकमा सीमा समस्यालाई प्राथमिकताका साथ उठाउने जनाएको थियो । त्यसैगरी दुई देशका बौद...

पुरा पढ्नुहोस्

देउवाको ‘मुभ’ : ओली कि दाहाल–नेपाल समूह ?

४ बर्ष अगाडि

अहिले नेपाली कांग्रेस नेकपाका दुई समूहको तानातानमा परेको छ । सत्तारुढ नेकपा दुई समूहमा विभाजन भएसँगै दुवै समूह आफ्नो पक्षलाई बलियो बनाउन कांग्रेसको साथ अनिवार्य हुने निष्कर्षमा पुगेका हुन् ।    त्यसकारण दुवै समूहले कांग्रेसलाई मनाउन विभिन्न अफर सभापति शेरबहादुर देउवालाई दिँदै...

पुरा पढ्नुहोस्

परराष्ट्रमन्त्री ज्ञवालीको दिल्ली दौड : हतारमा काम, फुर्सदमा पछुतो नहोस् 

४ बर्ष अगाडि

केही दिनअघि मात्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय समाचार च्यानल जी न्युजका सम्पादक सुधीर चौधरीले प्रश्न गरे, ‘के नेपालले भारतलाई ठूल्दाजु मान्न अस्वीकार गरेको हो ? के नेपालले भारतसँग बराबरीको दर्जा मागेको हो ?’   चौधरीको यो प्रश्न फगत प्रश्न मात्र होइन, यो त दशक...

पुरा पढ्नुहोस्

अपारदर्शी कारोबार र कर छलीले पछ्याइरहने धनाढ्य उपेन्द्र महतो

४ बर्ष अगाडि

व्यवसायी उपेन्द्र महतोको सम्पत्तिमा एनसेलको कमाइको हिस्सा महत्वपूर्ण छ । तर, एनसेल खरीदबिक्रीमा अपारदर्शी कारोबार र कर छलीको प्रश्नले उनलाई पछ्याइरहेको छ ।   दीपक अधिकारी र रुद्र पंगेनी, खोज पत्रकारिता केन्द्र   उपेन्द्र महतो नेपालका धनी व्यापारीमध्ये एक हुन् । उनको सम्पत्...

पुरा पढ्नुहोस्