Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

कोरोना खोप लगाएका ‘कोभिड वारियर’ के भन्छन् ? 

४ बर्ष अगाडि

नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । बुधबार, १४ माघदेखि कोभिड–१९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुका लागि खोप लगाउन शुरु गरिएको हो ।      काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा...

पुरा पढ्नुहोस्

एमसीसी सहायता रोकिए सरकारकै लगानीमा परियोजनाः राष्ट्रिय योजना आयोग 

४ बर्ष अगाडि

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)  सहायता नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।    एमसीसीका बिषयमा राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफै गलत हो की भन्ने भ्रम पनि...

पुरा पढ्नुहोस्

पार्टी एकता भए पद छोडन पनि तयार छुः वामदेव गौतम 

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको सचिवालयले उनले कुनै गुटको अध्यक्ष बन्ने वा बनाउने बिषय बदनामगर्ने नियतकै निरन्तरता भएको दाबी गरेको छ ।    गौतमको सचिवालयका तर्फबाट विश्वमणि सुवेदीले प्रेषित गरेको बिज्ञप्तीमा रा...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले २३ माघमा जनसभा मार्फत ‘अति गोप्य’ राजनीतिक खुलासा गर्दै 

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले २३ माघमा काठमाडौंमा आयोजना हुने जनसभा मार्फत ‘अति गोप्य’ राजनीतिक खुलासा गर्ने दाबी उनको पक्षका नेताहरुले गरेका छन् ।  नेकपा बागमती प्रदेश संगठन कमिटीको आयोजनामा २३ माघमा काठमाडौँको रत्नपार्कमा जनसभा हुन् लागेको हो । सोमबार पार्टी केन्द्रीय कार्या...

पुरा पढ्नुहोस्

दाहाल–नेपाल पक्षको थप आन्दोलनका कार्यक्रम घोषणा, माघ २८ मा बृहत् प्रदर्शन

४ बर्ष अगाडि

नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी पार्टीको थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।    आन्दोलनको कार्यक्रमह...

पुरा पढ्नुहोस्

ओली र दाहाल–नेपालको अबका दुई मार्ग

४ बर्ष अगाडि

नेकपाका दुई समूहले पार्टीमा गरेका हेरफेरका निर्णयलाई निर्वाचन आयोगले अवैधानिक ठहर गरिदिएको छ । उनीहरुले पुस ५ गतेयता गरेका निर्णयहरु नेकपाको विधानअनुसार नमिलेको आयोगको निष्कर्ष छ ।   आयोगले आइतबार गरेको उक्त निर्णयले व्यवहारतः भिन्न भइसकेको नेकपा कानुनी रुपमा एकै रहेको मानिनेछ । दुवै पक...

पुरा पढ्नुहोस्

माघ १४ मा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै वामदेव गौतम

४ बर्ष अगाडि

नेकपा उपाध्यक्ष वामदेव गौतमले माघ १४ गते बुधबार पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्ने भएका छन् ।    ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज पार्टी प्यालेसमा बिहान ११ बजे औपचारिक कार्यक्रम गरेर नेता गौतमले एकताको अभियान घोषणा गर्न लागेका हुन् ।      प्रधान...

पुरा पढ्नुहोस्

माधवकुमार नेपाललाई नेकपा अध्यक्ष अस्वीकार गर्दै निर्वाचन आयोग

४ बर्ष अगाडि

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनलाई औपचारिक मान्यता नदिने तयारी थालेको छ । आयोगले नेकपाको ओली पक्ष र दाहाल–नेपाल पक्षले गरेका दाबी पार्टीको अन्तरिम विधान अनुसार नभएको निश्कर्ष निकालेको हो । यो सँगै दाहाल–नेपाल पक्षले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने...

पुरा पढ्नुहोस्

पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा निर्वाचन : प्रधानमन्त्री

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा प्रदेश  २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश नं १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने बताएका छन् । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  ...

पुरा पढ्नुहोस्

निर्वाचन आयोगबाट कहिले टुंगिएला नेकपाको विवाद ?

४ बर्ष अगाडि

पुस ५ मा सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल गरी दुई पक्षमा विभाजित भएको छ । दुवै समूहले पार्टीको नाम, चुनाव चिह्न र झण्डालगायतमा आफ्नो दाबी गरिरहेका छन् ।    यो विवाद निर्वाचन आयोगसम्म पुगे पनि समाधान हुन भने...

पुरा पढ्नुहोस्