
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

बलात्कार आरोपमा अदालतबाट धरौटीमा रिहा भएका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बैंकिङ कसुरमा पक्राउ गर्न आलटाल गरेको पीडितले गुनासो गरेकी छन् । पीडित महिलाले पर्दाफाससँग कुरा गर्दै सांसद बानियाँले आफूलाई बलात्कार गर्नुका साथै आफ्नो २५ लाख रुपैयाँ पनि नदिएको र बैंकिङ कसुरमा जिल्ला...
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा लेबनान, सिरिया र अमेरिका भ्रमणका लागि प्रस्थान गरेका छन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न यूएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ प्रधानसेनापति भ्रमण...
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य गठबन्धन हुँदैन भनेर आफूले अमेरिकी अधिकारीहरुलाई भनेको बताएका छन् । शुक्रबार सिंहदरबारमा एसपीपीबारे प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकको छलफलमा उपस्थित प्रधानसेनापति शर्माले अमेरिकी अधिकारी...
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टसिप प्रागाम (एसपीपी) को च्याप्टर क्लोज भइसकेको बताएका छन् । आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन् । ‘अब अघि बढ्न सक्दैन,’ उनले भने, ‘यो...
पुरा पढ्नुहोस्सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको दिव्पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ ३१ गते बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै बिहीवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको दि...
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले गत १५ जेठमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेपछि यसको चौतर्फी प्रशंसा भयो । आयातलाई निरुत्साहन, निर्यातलाई प्रोत्साहन, स्वदेशी वस्तु उत्पादन, प्रवर्द्धन र कृषिलाई जोड दिएकाले पनि पनि बजेटको पक्षमा पूर्वअर्थमन्त्रीहरु, उद्योगी, व्यवसायी, अर्थविज्ञदेखि सर...
पुरा पढ्नुहोस्कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अमेरिकी सरकारको राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको स्पष्ट गरेका छन् । उनले यस विषयमा भ्रममा नरहन पनि सबैमा आग्रह गरेका छन् । साथै मन्त्री कोइरालाले सो सम्झौताका लागि कुनै...
पुरा पढ्नुहोस्नेपाली सेनाका गण, गुल्म तथा युनिटहरुको कमाण्डर फेरिएको छ । सेनाका अनुसार विपद व्यवस्थापन निर्देशनालयका प्रमुख सेनानी बालकृष्ण कार्कीलाई राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयको जिम्मेवारी दिइएको छ । यस्तै, नं. १ विपद व्यवस्थापन गणका प्रमुख सेनानी सन्जीव सिलवाललाई कालीप्रसाद गणको जिम...
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने समाचार अत्यन्तै भ्रामक, झूटो र कपोकल्पित भएको भन्दै आफ्नो बचाउ गरेका छन् । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले राजीनामा माग गरिरहेको बेला अर्थमन्त्री...
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा.नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारीलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरेका छन् । मंगलवार प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले प्रधानमन्त्री देउवाको अमेर...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit