
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

वीरगन्ज मधेस प्रदेशको एक मात्र महानगरपालिका हो । कूल ३२ वटा वडा रहेको वीरगञ्जको जनसंख्या राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार कूल दुई लाख ६८ हजार २७३ छ । महानगरको विकास र समृद्धिका लागि भावी योजना र कार्यक्रमका विषयमा नगर प्रमुख राजेशमान सिंहसँग गरिएको कुराकानी: यहाँ महानगरको...
पुरा पढ्नुहोस्सरकार जेठ १५ गते संवैधानिक व्यवस्थाअनुसार बजेट भाषण गर्ने तयारीमा छ । त्यसका लागि जेठ १० गते नै सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिसकेको छ । तर अहिले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थविद्हरुले बताइरहेका छन् । यस्तो अवस्थामा...
पुरा पढ्नुहोस्सरकारले मंगलबार आगामी आर्थिक वर्षको बजेटसम्बन्धी नयाँ नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । त्यसअघि अर्थशास्त्रीहरु यस वर्षको बजेट सरल र सामान्य किसिमको ल्याउनुपर्ने बताइरहेका छन् । पछिल्लो समय नेपालको अर्थतन्त्र खस्किएको, विदेशी सञ्चिति विनिमय दर कम हुँदै गएकोले देशको समग्र अर्थतन्त्रलाई उकास्...
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी नयाँ नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । तर पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटोन्मुख बन्दै गएको छ । वास्तवमा नेपालको अर्थतन्त्र संकटोन्मुख मात्रै हो वा संकटग्रस्त बनिसक्यो ? यसबारे अर्थविद्हरुले विभिन्न तर्क गरिरहेका छन् । समस्यामा...
पुरा पढ्नुहोस्मनीष झा राजनीति, सञ्चार, व्यवस्थापन लगायत विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्व हुन् । उनी फ्याक्ट्स रिसर्च एन्ड एनालाइसिसका संस्थापक एवं सीईओ पनि हुन् । तथ्य र तथ्यांकको क्षेत्रमा काम गर्दै आएको यो संस्था सन् २०१२ मा दर्ता भएको थियो । उनै झा हाल नेपाल व्यवस्थापन संघ (म्यान) को कार्यसमितिको सदस्यमा उम...
पुरा पढ्नुहोस्कोरोना महामारीले नेपालका धेरै क्षेत्रमा असर गर्यो, पर्यटन व्यवसाय पनि त्यसबाट टाढा रहन सकेन । अझैसम्म पनि नेपालका विभिन्न उद्योग व्यवसाय, पर्यटन व्यवसायहरु राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । यस्तो अवस्थामा नेपाल पर्यटन बोर्डले कोरोना महामारीपछि पर्यटन प्रवद्र्धन गर्न पछिल्लो समय गरिरहेका कामहरु कस्...
पुरा पढ्नुहोस्स्थानीय तहले काम गर्न थालेको ५ वर्ष पुग्नै लागेको छ । यस अवधिमा स्थानीय तहले आ–आफ्नो क्षेत्रमा विभिन्न योजनाअनुसार काम गरिरहेको छ । सरकारले पुनः स्थानीय तहको निर्वाचन तोक्न लागेको छ । तर स्थानीय सरकारको ५ वर्षीय समयसीमा भित्र जनचाहना अनुरुपका काम भने हुन नसकेको धुलिखेल नगरपालिकाका मेयरसमेत रहे...
पुरा पढ्नुहोस्फेब्रुअरी ४ अर्थात् आज (शुक्रबार) विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न सचेतना मुलक कार्यक्रहरु गरेर यस वर्ष ‘बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहार’को भन्ने नारासहित क्यान्सर दिवस मनाइएको छ । पछिल्लो समय नेपालमा क्यान्सरका बिरामीहरु बढ्दै गएको अध्ययनले...
पुरा पढ्नुहोस्पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवन सँगै देशको अर्थतन्त्र समेत बिग्रिँदै गएको अवस्था छ । अन्य उद्योग व्यवसाय समेत शिथिल बन्दै गएको अवस्था छ । अझ भन्ने हो भने कोरोना महामारीको कारण विगत दुई वर्षमा साना तथा मझौला उद्योगी व्यवसायी अझै माथि उठ्न सकेका छैन । कतिपय व्यवसायी...
पुरा पढ्नुहोस्डिजिटल रुपमा भुक्तानी सेवा दिँदै आएको निजी कम्पनी ‘इसेवा’ १३ वर्ष पूरा गरी १४औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले यो अवधिमा नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ । यो अवधिमा इसेवामा प्रत्...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit