
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

नेपाली सेनाका प्रधानसेनापति प्रभुुराम शर्माले कमाण्ड सम्हालेयता सेनाभित्रको ‘कस्मेटिक’ सुन्दरता बिस्तारै उदाङगो हुँदै गएको छ । विगतमा सेनाको विशेष फौजबाट खटाइने ‘इन्टिलिजेन्स’ का कारण फोनमा समेत बोल्न हिचकिचाउने अवकाशप्राप्त सेनाका उच्च अधिकारीदेखि बलालवालासम्म यतिबेला खुलेर...
पुरा पढ्नुहोस्श्रम अदालतले ओसिपी एशियाको स्वामित्वमा आएको सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालि र उसको सहायक कम्पनी टाइगर वनमा कार्यरत रहेका ३९० जना कर्मचारीलाई हटाउने व्यवस्थापनको निर्णय गैरकानूनी भएको ठहर गरेको छ । अदालतले १३ महिनापछि श्रम सम्बन्धी मुद्दाको अन्तिम फैसला गर्दै गैरकानूनी रुपमा नि...
पुरा पढ्नुहोस्नेपाल प्रहरीको पोशाक निलो पाइन्ट र आकाशे रंगको कमिज हो । यी दुबै रंग शान्तिका प्रतिक हुन् । २०४६ मा प्रजातन्त्र स्थापनासँगै प्रहरीले लगाउने खैरो रंगको पोशाक परिवर्तन भयो । याे निर्णय जनआन्दाेलन अघि नै भएकाे थियाे । तर त्यसकाे कार्यन्वयन पछि भयाे। यसले त्यो पोशाकप्रतिको घृणा शान्त...
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय बन्यजन्तु माफिया कुन्जोक छिरिङ तामाङ समाउने केन्द्रीय अनुसन्धान ब्यूरोका (सीआइबी) दुई प्रहरी अधिकृतलाई संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले अन्तर्राष्ट्रिय अवार्ड दिएको छ । ब्यूरोका प्रहरी निरीक्षक सुर्दशन पन्थी र नायब निरीक्षक वीरेन्द्रसिंह जोहरीले २०२० को...
पुरा पढ्नुहोस्नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शी भएको दावी गरेको छ । संघीय संसद राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा काठमाडौं–तराई द्रुतमार्ग अन्तर्गत फेज टुका ठेक्काको विषयमा परेको उजरीमाथि...
पुरा पढ्नुहोस्प्रहरीले बैतडीकी १७ वर्षीय किशोरीको बलात्कारपछि हत्या भएको निश्कर्षसहित विशेष अनुसन्धान टोली बनाएर कारबाही थालेको छ । सुदुुरपश्चिम प्रदेश प्रहरी कार्यालयले फिल्डमा बैतडी प्रहरी प्रमुुख डीएसपी नारायण अधिकारीले नेतृत्वगर्ने गरि प्रदेश प्रहरीबाट प्रावधिक अनुसन्धान र बिश्लेषण गर्नेछ । &nb...
पुरा पढ्नुहोस्नेपाल वायुसेवा निगमले कारबाही गरेको भनिएका मलेसिया स्टेसनका कर्मचारीहरुलाई सामान्य कारवाही गरेर छाडन चलखेल भइरहेको खुलेको छ । उच्च सरकारी स्रोतका अनुसार संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा कारवाही गरिएका निगमको मलेसिया स्टेसनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, स्टे...
पुरा पढ्नुहोस्प्रहरीले श्रीमान–श्रीमतीको झगडाका कारण भएको घटना दाबी गरिररहेको उमेश–सुदीक्षा मृत्यु प्रकरणमा नयाँ ‘टुइस्ट’ आएको छ । काठमाडौंको टाेखास्थित ग्रयाण्डी भिलामा भएको उमेश केसी र सुदीक्षा गिरी मृत्यु प्रकरण झनै पेचिलो बनेको छ । विश्वस्त प्रहरी स्रो...
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित बोटलर्स नेपाल लिमिटेडको लाभांश नेपालबाट बाहिर लैजान रोकेको छ । कोकाकोलाको नेपालका लागि बोटलिङ तथा व्यापार कम्पनी बोटलर्स नेपाल लिमिटेडको मूल सेयर नेपाल बाहिर नै शंकास्पद रूपमा किनबेच भएपछि नेपाल राष्ट्र बैंकले सो कम्पनीको लाभा...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit