Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

#चीन सीमा विवाद

कहाँ–कहाँ छ चीनसँग सीमा विवाद, किन बनायो सरकारले छानबिन गर्न टोली ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खामा नेपाली भूभाग अतिक्रमण भए/नभएको सम्बन्धमा टोली खटाएर स्थलगत अध्ययन गर्ने भएको छ । अध्ययनका लागि मन्त्रिपरिषद्ले बुधबार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नापी विभागका अधिकारी र सीमाविद् सम्मिलित उच्चस्तरीय कार्यदल गठन गर्ने...}

पुरा पढ्नुहोस्

हिल्सा पुग्यो चीन सीमा अनुगमन टोली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–चीन सीमा अध्ययन गर्न गठित गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ । सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दि...}

पुरा पढ्नुहोस्

नेपाल–चीन सीमा विवाद : सबै सीमास्तम्भको अध्ययन नगरी फर्कियो टोली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न बनाएको कार्यदलले सीमा क्षेत्रको अध्ययन गरी फिर्ता भएको छ । तर, टोलीले ११ नम्बर सीमा स्तम्भको भने मौसम प्रतिकूलताका कारण अध्ययन गर्न सकेन ।    सरकारले सीमास्तम्भबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा ७ सदस्य...}

पुरा पढ्नुहोस्

नेपालसँग मात्रै होइन सबै छिमेकीसँग चीनको सीमा विवाद छ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले गत साता हुम्लाको नाम्खा गाउँपालिका अन्तर्गतको लाप्चा क्षेत्रमा चीनसँग रहेको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो । गृह मन्त्रालयले पत्र पठाएको भनी आएका समाचारहरुलाई खण्डन गर्ने गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै न...}

पुरा पढ्नुहोस्

चीनले नेपालको भूमि अतिक्रमण गरेको सरकारी प्रतिवेदनबारे बीबीसीद्वारा खुलासा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल सरकारको एक प्रतिवेदनले हुम्लामा चीनले नेपालकाे भुमि अतिक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।    बीबीसीमा प्रकाशित समाचारका अनुसार नेपाल सरकारले गोप्य राखेको उक्त प्रतिवेदन आफूलाई प्राप्त भएको जनाउँदै चिनियाँ पक्षबाट नेपाली भूमिमा अतिक्रमण गरेको उल्ले...}

पुरा पढ्नुहोस्