Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

तपाईकै वडा कार्यालयबाट अब परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा

३ बर्ष अगाडि

परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा स्थानीय सरकारसँगको सहकार्यमा गाउँपालिकासम्म बिस्तार गर्ने भएको छ ।    अध्ययन र श्रमलगायत विभिन्न पेशा तथा व्यवसायमा विदेशमा रहेका नेपाली नागरिकसँग जोडिएका घटना र समस्याको छिटोछरितो तथा सरलरुपमा सम्बोधन गर्न कन्सुलर सेवा विभागले स्थानीय सरकारसँग सहका...

पुरा पढ्नुहोस्

भारतीय कंग्रेशका नेता राहुल गान्धी किन जाँदैछन् जम्मु–कस्मिर 

३ बर्ष अगाडि

भारतको राष्ट्रिय काँग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी लामो समयदेखि भारतीय सेनाको अघोषित नाकाबन्दीमा रहेको तथा सामरिक महत्वको क्षेत्र मानिने जम्मुको भ्रमण गर्ने भएका छन् ।    उनले आउने सेप्टेम्बर ९ र १० तारिखका दिन त्यस क्षेत्रको भ्रमणका साथै दुईदिन त्यहाँ बिताउने तािलका रहेको उनी निक...

पुरा पढ्नुहोस्

बाइडेन दम्पत्तीले सेप्टेम्बर ११ को आतंककारी हमला भएका तीनै स्थलको अवलोकन भ्रमण गर्ने

३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आगामी शनिबार न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनिया पुगी सेप्टेम्बर ११ को आतङ्ककारी आक्रमणस्थलको अवलोकन भ्रमण गर्ने भएका छन् ।    सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको २० औँ बर्षका दिन हुने अवलोकन भ्रमणलाई विशेष महत्वक...

पुरा पढ्नुहोस्

स्वतन्त्र कस्मिरका अभियन्ता गिलानीको निधन 

३ बर्ष अगाडि

कास्मिरका पृथकतावादी नेता शैयद अलि शाह गिलानीको श्रीनगरस्थित आफ्नै घरमा ९२ वर्षको उमेरमा बुधबार निधन भएको छ । भारतीय शासन विरोधी अभियन्ता गिलानी लामो समयदेखि विरामी थिए । विगत ११ वर्षदेखि उनलाई आफ्नै घरमा नजरबन्दमा राखिएको थियो।   कास्मिरको मुख्य शहर श्रीनगरमा गिलानीको घर नजिकै भारतीय अधि...

पुरा पढ्नुहोस्

बाढी पीडितलाई भारत सरकारको सहयोग 

३ बर्ष अगाडि

भारतले तराई–मधेशका बाढी पीडितका लागि सहयोग सामाग्री उपलब्ध गराएको छ । वीरगञ्जस्थित महाबाणिज्य दूत नितेश कुमारले बुधबार सहयोग सामाग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरीलाई हस्तानान्तरण गरेका हुन् ।    भारत सरकारले उपलब्ध गराएको सहयोग सामाग्रीमध्य...

पुरा पढ्नुहोस्

कामू प्रधानसेनापति र इजरायली राजदूतबीच जंगी अड्डामा भेटवार्ता 

३ बर्ष अगाडि

कायममूकायम प्रधानसेनापति प्रभुराम शर्मालाई नेपालका लागि इजरायलका राजदूतन हानान गोडरले जंगी अड्डामा बुधबार भेटवार्ता गरेका छन् ।    प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।    यस किसिमको भेटवार्ता...

पुरा पढ्नुहोस्

पाकिस्तानद्वारा चार सय उडानमार्फत अफगानी र विदेशीको उद्धार

३ बर्ष अगाडि

अफगानिस्तानमा तालिबानले कब्जा गर्न थालेपछि पाकिस्तानले चार सय उडानमार्फत अफगानी तथा विदेशी नागरिकहरुको उद्धार गरेको छ ।  पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार उनीहरुलाई उद्धार गरे इस्लामावाद अन्तर्राष्ट्रिय विमास्थलमा ल्याइएको थियो ।    पाकिस्तानले अफगानिस्तानबाट दैनिक २ हजारभन्द...

पुरा पढ्नुहोस्

अफगानिस्तानमा समावेशी राजनीतिक सम्झौता चाहन्छौं : पाकिस्तानी विदेशमन्त्री

३ बर्ष अगाडि

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले पाकिस्तान अफगानिस्तानमा एक समावेशी राजनीतिक सम्झौता चाहने बताएका छन् । उनका अनुसार सबै पक्ष समावेश हुने उक्त सम्झौता स्थायी शान्तिका लागि गरिनेछ ।    मुल्तानमा विभिन्न प्रतिनिधिमण्डलसँगको कुराकानीमा उनले क्षेत्रीय शान्तिका लागि अफगानिस्तानम...

पुरा पढ्नुहोस्

नेपाल–पाकिस्तानबीच साहित्यिक सहकार्य बढाउन छलफल

३ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान एकेडेमी अफ लेटर्स (पीएएल)का अध्यक्ष प्राडा युसुफ खुशसँग भेटघाट गरेका छन् । भेटमा नेपाल र पाकिस्तानबीच साहित्य क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल भएको थियो ।   नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई अझ गाढा बनाउन दुवै देशका साहित्यिक क्षे...

पुरा पढ्नुहोस्

अफगानिस्तानलाई अमेरिकाले कतारबाट हेर्ने, काबुलमा कुटनीतिक शुन्यता बढदैं 

३ बर्ष अगाडि

क्षेत्रिय शक्ति सन्तुलनका लागि भौगोलिक हिसाबले रणनीतिक महत्व राख्ने अफगानिस्तानबाट एकपछि अर्को गर्दै अन्तर्राष्ट्रिय समुदायले छाडदैं गएका छन् । संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायतले आफ्ना सेना फिर्ता बोलाएसँगै अफगानिस्तान केही समयमा कुटनीतिक शुन्यको अवस्थामा पुग्नेछ ।   ...

पुरा पढ्नुहोस्