Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

एनआरएनए अमेरिकाद्वारा स्वास्थ्य उपकरण र सामग्री सहयोग

३ बर्ष अगाडि

गैरआवासीय नेपाली संघ अमेरिकाले पठाएको स्वास्थ्य उपकरण र सामग्री नेपाल आइपुगेको छ ।     कोभिड १९को महामारीमा नेपाल र नेपालीलाई सहयोग गर्न गैर आवासीय नेपाली संघ अमेरिकाले पठाएका स्वास्थ्य उपकरण र सामग्री लिएर उडेको अमेरिकी सेनाको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।   ...

पुरा पढ्नुहोस्

चीन र अमेरिकी विदेशमन्त्रीबीच अफगानिस्तानका बिषयमा फोनवार्ता

३ बर्ष अगाडि

चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।   समाचारअनुसार उनीहरुबीचको फोन वार्ताका क्रममा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरुमा कुराकानीका भएको बत...

पुरा पढ्नुहोस्

अफगानिस्तानबाट पाकिस्तानमा २० हजार विस्थापित

३ बर्ष अगाडि

तालिबान विद्रोहीले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट पाकिस्तानमा अहिलेसम्म २० हजार विस्थापित भएका छन् ।    विस्थापित भएकाहरु अफगानिस्तानका र अन्य विभिन्न देशका नागरिक रहेको अधिकारीहरुले जानकारी दिएका छन् । यो संख्या विमानबाट पाकिस्तानको केन्द्रीय राजधानी इस्लामाबाद विमानस्थलमा आउनेहर...

पुरा पढ्नुहोस्

बीआरआईको अवसर र हिमालय क्षेत्रको साझा भविष्यबारे नेपाल–चीनबीच छलफल

३ बर्ष अगाडि

नेपाल र चीनका जानकार एवम् राजनीतिक नेतृत्वले दुई देश बीचको सम्बन्धलाई जनस्तरसम्म थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।   नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वर्ष पूरा भएको अवसरमा समुन्नति फाउन्डेशन (नेपाल) र छाहर इन्स्टिच्युट (चीन) को संयुक्त आयोजनामा भएको ‘नेपाल–...

पुरा पढ्नुहोस्

युएईले खोप लगाएका पर्यटकलाई यात्रा अनुमति दिने

३ बर्ष अगाडि

संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि  भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना गर्नुभन्दा एक महिनाअघि विदेशी पर्यटकका लागि भिसा दिने घोषणा गरेको हो ।   दुबईले गत वर्ष छ महिने &lsquo...

पुरा पढ्नुहोस्

अमेरिकाद्वारा अफगानिस्तानबाट एक दिनमा ६८ सयको उद्धार

३ बर्ष अगाडि

अफगानिस्तान छाडेर बाहिरिन चाहेका व्यक्तिहरुलाई उद्धार गर्ने क्रममा अमेरिकाले थप छ हजार ८०० लाई उद्धार गरेको छ । तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेको अधिकारीहरुले जनाएका छन् ।    तीमध्ये हजारौँ व्यक्तिलाई अमेरिकी र अन्य विभिन्...

पुरा पढ्नुहोस्

नेपाललाई मानविय सहयोग पुर्‍याउन यसरी जुट्यो अमेरिकी नेशनल गार्ड

३ बर्ष अगाडि

एनआरएनए अमेरिकाले ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाएको छ। एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्‍याउन स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाइएको हो ।   युटाह नेशनल गार्डको १५१ औं एयर रिफ्युलिङ विङले मंगलबार...

पुरा पढ्नुहोस्

भाजपा विदेश प्रमुखको नेपाल यात्रा, राजनीतिमा कहिले देखिएला ‘प्रभाव जात्रा’

३ बर्ष अगाडि

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले हालै ५ दिने भ्रमणका लागि नेपाल आए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिने चौथाइवालेले यहाँ शीर्षस्थ नेताहरुसँग भेटघाट गर्न भ्याए ।    भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र...

पुरा पढ्नुहोस्

इन्डो–प्यासिफिक कमाण्डरको भारत भ्रमण, चीनको बढ्दो सैन्य गतिविधीका बिषयमा छलफल 

३ बर्ष अगाडि

भारत भ्रमणमा रहेका युएस इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल जोन एक्विलिनोले चीनको सैन्य निर्माण दोस्रो विश्वयुद्ध पछि सबैभन्दा ठूलो भएको र यसरी सैन्य शक्ति बिस्तार गर्नुको भित्री कारण थाह नहुँदा  यस क्षेत्रमा त्रास फैलिएको बताएका छन् ।    अब्जर्भर रिसर्च फाउण्डेशन (ओ...

पुरा पढ्नुहोस्

भारतद्वारा बीपी प्रतिष्ठानलाई अक्सिजन प्लान्ट सहयोग

३ बर्ष अगाडि

भारत सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।   बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय जनता र सरकारक...

पुरा पढ्नुहोस्