Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

लाखौं अमेरिकीले सम्झिए ११ सेप्टेम्बर, राष्ट्रपति दम्पती ग्राउन्ड जिरोमा

३ बर्ष अगाडि

सेप्टेम्बर ११ को आतंकवादी आक्रमणको संस्मरणमा अमेरिकामा शनिबार एक कार्यक्रम आयोजना गरी मृतकहरुको स्मरण गरिएको छ । त्यसबेलाको दुर्घटनास्थल विश्व व्यापार केन्द्रको टावरमा आयोजित कार्यक्रममा श्रीमतीसहित राष्ट्रपति जो बाइडेन सहभागी भएका थिए ।   स्थानीय समय अनुसार ८ः४६ बजे केही समय मौन धारण गरी...

पुरा पढ्नुहोस्

सीआइएका निर्देशकको पाकिस्तानी सेना प्रमुख र आइएसआईका महानिर्देशकसँग विशेष भेटवार्ता

३ बर्ष अगाडि

अमेरिकाको बाह्य गुप्तचर संस्था सीआइए (सेन्ट्रल इन्भिेष्टिगेशन एजेन्सी) का निर्देशक विलियम जोसेफ बर्न्सले पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद वाजवा र त्यहाँको गुप्तचर संस्था आइएसआई (इन्टर सर्विस इन्टिलिलेन्स) का महानिर्देशक लेफटिनेन्ट जनरल  फैज हमिदसँग भेटवार्ता गरेका छन् ।   ...

पुरा पढ्नुहोस्

बिरोध एमसीसीको कि विकास साझेदारीमा अमेरिकाको औपचारिक उपस्थितको? 

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन् । उनको सिंगो राजनीति लोकतन्त्र र समाजवादका लागि सर्मपित रहेको भन्दा फरक नपर्ला । यद्यपी उनका मानविय त्रृटीको यहाँ विवेचना गर्न उचित हुँदैन् ।    यसबाहेक उनका सत्ता सारथी र प्रमुख विपक्षी दलहरुले राजनीतिक दस्तावेजमै अमेरिकाला...

पुरा पढ्नुहोस्

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको विशेष कार्यशालामा सशस्त्र महानिरीक्षक खनाल बने ‘किनोट स्पिकर’ 

३ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताएका छन्।    संयुक्त राष्ट्र संघको अनुरोधमा चीनको सार्वजनिक सुरक्षा मन्त्रालय को आयोजनामा सेप्टेम्बर ८ देखि ९ सम्म भएको शान्ति स्थापना सम्बन्धी अन्तर्राष्ट्र...

पुरा पढ्नुहोस्

सरकारले अफगानिस्तानबाट पाठ सिकेर परराष्ट्र सम्बन्धलाई सुदृढ बनावसः परराष्ट्रविद् 

३ बर्ष अगाडि

परराष्ट्रविद्हरुले नेपालको परराष्ट्र सम्बन्धलाई बलियो बनाउने गरी साझा धारणा तय गर्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन ।    परराष्ट्रविद्हरु ज्ञानचन्द्र आचार्य, डा. मृगेन्द्र कार्की, प्राडा खडग केसी, प्राडा मिना बैद्य मल्ल र नेपाल प्रहरीका अवकाशप्राप्त एआइजी सुरेन्द्रबहादुर शाह...

पुरा पढ्नुहोस्

अफगानिस्तान समस्याकाबीच आतंकबादी विश्वभर फैलने खतराबाट सचेत रहन इन्टरपोलको  आग्रह 

३ बर्ष अगाडि

जी सेभेन राष्ट्रका गृह तथा आन्तरिक मामिला मन्त्रीहरुको भेलाले विश्व अपराध नियन्त्रणका लागि इन्टरपोलको प्रयोग बढाउने बिषयमा सहमती जनाएका छन् । उनीहरुले आपरािधक घटना तथा आतंकबादको रोकथाममा लागि सूचनाको नियमित आदानप्रदान र एकअर्कासँग भएको विज्ञताको उपयोगमा जोड दिएका हुन् ।    बैठकमा अफग...

पुरा पढ्नुहोस्

ब्रिक्स मुलुकहरूलाई अन्तर्राष्ट्रिय मञ्चले बेवास्ता गर्न हुँदैनः चिनियाँ राष्ट्रपति सी

३ बर्ष अगाडि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विगत १५ बर्षमा ब्रिक्स सदस्य राष्ट्रहरूले पारस्परिक विश्वास बढाउने कार्यलाई पालन गरेको बताएका छन् ।    बिहीबार साँझ भिडियोमार्फत ब्रिक्स मुलुकका नेताहरुको १३ औँ बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘उदीयमान अर्थतन्त्र मानिएका ब्राजिल, रूस, भारत, चीन...

पुरा पढ्नुहोस्

एमसीसी उपाध्यक्ष फातिमाको यस्तो छ काठमाण्डौको चारदिने ‘आइटिनरी’

३ बर्ष अगाडि

एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स काठमाडौं आइपुगेका छन् । नेपालको चारदिने भ्रमणका लागि उनीहरु काठमाडौं आईपुगेका हुन् ।    काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवा...

पुरा पढ्नुहोस्

चीनका लागि जर्मनीका राजदूतको त्यहाँ पुगेको ३६ औं दिनमा आकस्मिक निधन

३ बर्ष अगाडि

चीनका लागि जर्मनीका राजदूत ज्यान हेकरको सोमबार निधन भएको जर्मनीको विदेश मन्त्रालयले जनाएको छ । ५४ बर्षीय हेकर जर्मन चान्सलर एञ्जेला मर्केलको वरिष्ठ सल्लाहकार भएर काम गरिसकेका अब्बल कुटनीतिज्ञ मानिन्थे ।     उनको कार्यभार सम्हालेको केही दिनमै आकष्मिक निधन भएको जर्मनीको विदेश मन्त्रालय...

पुरा पढ्नुहोस्

प्रहरीका समुदाय लक्षित कार्यक्रमको मूल्याँकन अब सेवाग्राहीले गर्ने 

३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच ‘सामुदायिक अंकपत्र तालिम निर्देशिका’ विमोचन कार्यक्रम सम्पन्न भएको छ । युकेएड को आर्थिक सहयोग तथा इन्टरनेशनल अलर्ट संस्था लगायत अन्य सहजकर्तासँगको सहकार्य र समन्वयमा नेपाल प्...

पुरा पढ्नुहोस्