Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

‘अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व’

३ बर्ष अगाडि

अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको जी–७ का नेताको भनाइ रहेको छ । युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर लियानले सो कुरा बताएकी हुन् ।   उनले यतिबेला अफगानिस्तान निकै अप्ठेरो अवस्थामा रहेको र त्यहाँका नागरिक समस्यामा परिरहेकाले यस्तो बेलामा उनीहरुला...

पुरा पढ्नुहोस्

राष्ट्रपतिको दूत बनेर तालिवानका उपप्रमुख बारादरलाई ‘सीआईए’ प्रमुखले भेटे 

३ बर्ष अगाडि

अमेरिकी बाह्य गुप्तचर संस्था (सेन्ट्रल इन्भेष्टिगेसन एजेन्सी–सीआईए) प्रमुखले राष्ट्रपति जो बाइडेनको प्रतिनिधिका रुपमा तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरलाई भेट गरेका छन् । यो भेट  काबुलमा गोप्य रुपमा भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।   अफगानिस्तानबाट अमे...

पुरा पढ्नुहोस्

कतार मध्यस्थकर्ता हो, तालिबानलाई प्रभावमा पारेका छैनौं : कतारका विदेशमन्त्री

३ बर्ष अगाडि

कतारका उपप्रधान तथा विदेश मामिला मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अफगानिस्तानबाट व्यक्तिहरुलाई निकाल्न कतारले सहयोगी भूमिका निर्वाह गरेको बताएका छन् । तर, कतारले तालिबानलाई कुनै प्रभाव नपारेको बरु अफगानिस्तानका धेरै पक्षको बीचमा आफूहरु मध्यस्थकर्ता रहेको जनाएका छन् ।   उनले अ...

पुरा पढ्नुहोस्

चिनियाँ उच्च महत्वाकांक्षालाई यसरी रोक्दै छ क्वाड

३ बर्ष अगाडि

जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले नोभेम्बर २०१७ मा एक बैठक बोलाए । मनिलामा आयोजित ‘द क्वाड’को बैठकमा अस्ट्रेलिया, भारत र अमेरिकाका प्रतिनिधि सहभागी थिए । तर, बैठकप्रति चिनियाँ अधिकारीहरुले भने व्यंग्य गरे ।    चिनियाँ विदेश मन्त्री वाङ यीले क्वाड नामको उक्त संगठ...

पुरा पढ्नुहोस्

विदेशी सेना नहटेसम्म नयाँ अफगान सरकार बन्दैन : तालिबान

३ बर्ष अगाडि

संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिवान समूहले सोमबार एएफपीसँग बताएको छ ।   ‘अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनकोे घोषणा नगर्ने निर्णय भएको छ,’ तालिबानका एक नेताले भन...

पुरा पढ्नुहोस्

अमेरिकाले थाल्यो अफगानिस्तानबाट उद्धार अभियान

३ बर्ष अगाडि

अफगानिस्तानबाट अमेरिकाले आइतबार एक दिनमा १७ सय मानिसलाई उद्धार गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार ३९ वटा विमानबाट कूल ३४ हजार जनालाई उद्धार गरिएकामा १७ सय अमेरिकी रहेका छन् ।    उद्धार गर्नुपर्नेको सङ्ख्या धेरै रहेकाले उद्धार कार्यलाई छिटो...

पुरा पढ्नुहोस्

अफगान महिलाको अधिकारप्रति पश्चिमी देशहरूको चिन्ता

३ बर्ष अगाडि

अफगानिस्तानमा तालिबान विद्रोहीले सत्ता नियन्त्रणमा लिएपछि अफगानी महिलाहरूको अधिकारप्रति पश्चिमा देशहरूले चिन्ता व्यक्त गरेका छन् ।    अमेरिका, युरोपेली युनियनमा आबद्ध देशहरू र अन्य केही देशहरूले संयुक्तरूपमा वक्तव्य जारी गर्दै तालिबान विद्रोहीहरूले लागू गर्ने शासन व्यवस्थामा महिलाहरू...

पुरा पढ्नुहोस्

इजरायल र नेपालका विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

३ बर्ष अगाडि

नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अभिभ विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल र इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यले जानकारी दि...

पुरा पढ्नुहोस्

भारतीय लगानीमा निर्माणाधीन योजनालाई तीव्रता दिन संयुक्त संयन्त्रबीच सहमति

३ बर्ष अगाडि

काठमाडौंमा सोमबार नेपाल र भारतको संयुक्त निरीक्षण संयन्त्रको नवौं बैठक बसेको छ । बैठकमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकार, परराष्ट्र सचिव भरतराज पौड्यालको सहअध्यक्षतामा सम्पन्न भएको थियो ।    भारतको सहयोगमा सञ्चालित विभिन्न परियोजना तथा पहलहरुको प्रगति...

पुरा पढ्नुहोस्

नेपाल–भारत संयुक्त निरीक्षण संयन्त्रको नवौं बैठक, यस्ता छन् एजेन्डा

३ बर्ष अगाडि

नेपाल र भारतको संयुक्त निरीक्षण संयन्त्रको नवौं बैठक आज काठमाडौंमा आयोजना गरिएको छ ।    नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरत पौड्यालकोे नेतृत्वमा प्रतिनिधिमण्डल बैठकमा सहभागी भएको छ । भारतका तर्फबाट नेपालका लागि राजदूत विनयमोहन क्वात्राको नेतृत्वमा टोली बैठकमा सहभागी छ ।...

पुरा पढ्नुहोस्