Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

भारत स्वतन्त्रताको अमृत महोत्सव, शक्तिसँगै आएको जिम्मेवारी

३ बर्ष अगाडि

छिमेकी मुलुक भारतले आज स्वतन्त्रताको ७५ औं दिवस भव्यताको साथ मनाइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसमा लाल किलामा झण्डा फहराएपछिदेशवासीलाई सम्बोधन गरेका छन् ।   कोरोना महामारीका कारण भारतले लगातार दोस्रोपटक सबैभन्दा कम मानिसहरुको उपस्थितिमा आफ्नो स्वतन्त्रता दि...

पुरा पढ्नुहोस्

पाकिस्तान स्वतन्त्रताका ७५ वर्ष, जिन्नाको विकास मोडलमा इमरान

३ बर्ष अगाडि

पाकिस्तानले आज आफ्नो ७५ औं स्वतन्त्रता दिवस मनाउँदै छ । सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएपछि पाकिस्तान र भारत गरी दुई देशमा विभाजित भएका थिए । पछि पाकिस्तानबाट छुट्टिएर बंगलादेश बनेको थियो ।    ब्रिटिश उपनिवेशबाट मुक्त भए पनि पाकिस्तान र भारतबीचको असमझदारी र तनाव भने सुरुवातदेखि क...

पुरा पढ्नुहोस्

नेपाल–अष्ट्रेलियाबीच कमला नदीको ‘स्टेट अफ दी बेसिन’ सम्झौता

३ बर्ष अगाडि

नेपाल र अष्ट्रेलिया सरकारबीच कमला नदीको स्टेट अफ दी बेसिन प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ ।   नेपाल सरकारको तर्फबाट उर्जा तथा जलस्रोत सचिव सागर कुमार राई र अष्ट्रेलिया सरकारको तर्फबाट नेपालका लागि राजदूत फेलिसिटी भोल्कले शुक्रबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा भएको कार...

पुरा पढ्नुहोस्

प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

३ बर्ष अगाडि

नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । आज जंगी ड्डामा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो ।    प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छ...

पुरा पढ्नुहोस्

जासुसी गरेको आरोपमा क्यानेडेली व्यवसायीलाई चीनमा जेल सजाय

३ बर्ष अगाडि

चीनमा रहेका एक क्यानेडेली नागरिकले चीनको कानूनविपरीत गतिविधि गरेको भेटिएकोले उनीमाथि कारबाही भएको बताएको छ ।   ‘चीनले आफ्नो देशको कानून बमोजिम नै चीनमा रहेका क्यानडाका व्यापारी माइकल स्पाभरीलाई कारवाही गरेको हो,’ चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले बिहीबार पत...

पुरा पढ्नुहोस्

पाकिस्तानद्वारा २ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

३ बर्ष अगाडि

कोरोनाविरुद्धको लडाँइमा सार्क सदस्य राष्ट्रहरुलाई सहयोग गर्ने अभियान अनुसार पाकिस्तान दूतावासले नेपाल सरकारलाई करिब २ करोड रुपैयाँ बराबरको पाकिस्तानमै निर्मित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।   नेपालका लागि पाकिस्तानका डेपुटी राजदूत अदनान जाभेद खानले बिहीबार स्वास्थ्य तथा जनसंख्या म...

पुरा पढ्नुहोस्

अमेरिकी गुप्तचरले अझै पत्तो पाएनन् आखिर के हो ‘हवाना सिन्ड्रोम’

३ बर्ष अगाडि

विभिन्न मुलुकका कूटनीतिज्ञलाई विरामी बनाएको भन्ने ‘हवाना सिन्ड्रोम’को कारण के हो भन्ने बारे अमेरिका अझै अनिश्चित रहेको गुप्तचर प्रमुख अव्रिल हाइन्सले बताएका छन् ।   यस विषयमा छलफल गर्न हाइन्सले शुक्रबार क्याबिनेटका उच्च पदाधिकारी र अन्य विज्ञहरुसँग भेटवार्ता गरेको राष्ट्रिय गु...

पुरा पढ्नुहोस्

जम्मुकश्मीरमा मानवअधिकार उल्लंघन चिन्ताजनक : पाकिस्तानी राजदूत

३ बर्ष अगाडि

काठमाडौंस्थित पाकिस्तान दूतावासले कश्मीरको विषयमा छलफल आयोजना गरेको छ । कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले जम्मु कश्मीरमा भइरहेको मानवअधिकार उल्लंघन लगायत विषयमा धारणा राखेका थिए ।    सन् २०१९ मा जम्मु कश्मीरमा भारतले गरेको कारबाहीलाई अवैध भन्दै उनले त्यो घटना...

पुरा पढ्नुहोस्

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

३ बर्ष अगाडि

प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत ऱ्याान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।   सैनिक मुख्यालय  जङ्गीअड्डामा भएको उक्त भेटमा उहाँहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा र पाकिस्तानी राजदूत शाहबीच भेटवार्ता 

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवा नियुक्त भएपछि पहिलो पटक औपचारिक भेटवार्ता गरेका राजदूत शाहले कार्यकालको सफलताको शुभकामना दिएका थिए ।    नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार राजदूत शाहले प्रधान...

पुरा पढ्नुहोस्