Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

राष्ट्रपति बाइडेनले एसिया हेर्न रोजे कूटनीतिज्ञ डोनाल्ड लू

३ बर्ष अगाडि

संयुक्त राज्य अमेरिकाले दक्षिण तथा मध्य एसियामा बढ्दो चिनियाँ प्रादुर्भावका बीच यस क्षेत्रलाई विशेष सम्बोधन गर्नका लागि एकजना परिपक्व तथा सफल कूटनीतिज्ञको चयन गरेको छ ।    राष्ट्रपति जो बाइडेनले कूटनीतिज्ञ डोनाल्ड लूलाई दक्षिण तथा मध्य एसिया ब्यूरोको जिम्मेबारी दिएका हुन् । उनी यस क्...

पुरा पढ्नुहोस्

हिल्सा पुग्यो चीन सीमा अनुगमन टोली

३ बर्ष अगाडि

नेपाल–चीन सीमा अध्ययन गर्न गठित गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ । सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दि...

पुरा पढ्नुहोस्

सिरियामा तत्कालै मानवीय सहायताको खाँचो : राष्ट्रसंघ

३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको जनाएको छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताएका हुन् ।   सिरियाली ती क्षेत्रका मानिसलाई अहिले खान...

पुरा पढ्नुहोस्

रुसमा चुनावी सरगर्मी, फेरि आफूले नै जित्ने पुटिनको दाबी

३ बर्ष अगाडि

रुसमा शुक्रबार संसदका लागि आम निर्वाचन हुँदै छ । केही मतदाताले ‘सत्तारुढ युनाइटेड रसिया’ पार्टीको नै जित हुने दाबी गरेका छन् ।    यद्यपि यो पार्टीको पहिलेको तुलनामा लोकप्रियता खस्केको छ । युनाइटेड रसिया पार्टीको स्थापना राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा सत्तामा आएप...

पुरा पढ्नुहोस्

भारतीय दूतावासले पाक्षिक हिन्दी उत्सव मनाउँदै

३ बर्ष अगाडि

नेपालस्थित भारतीय राजदूतावासले २९ भदौदेखि असोज १२ सम्म ‘आजादीका अमृत महोत्सव’को कार्यक्रमको रुपमा पाक्षिक हिन्दी कार्यक्रम सुरु गरेको छ ।   मंगलबार आयोजित ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषयक वेबिनारसँगै यस कार्यक्रम आरम्भ भएको हो । यस प...

पुरा पढ्नुहोस्

आर्थिक लेनदेनको अभियोगपछि राजकुमार चार्ल्स परोपकारी संस्थाका अध्यक्षद्वारा राजिनामा

३ बर्ष अगाडि

रूसको एक बैंकबाट आर्थिक लाभ लिएको  अभियोगपछि संयुक्त अधिराज्य बेलायतका राजकुमार चार्ल्स को परोपकारी संस्थाका अध्यक्षले अनुसन्धानका लागि बुधबार राजीनामा दिएका छन् ।    संस्थाका अध्यक्षद्वारा रूसी बैंकरबाट नगदबारे प्रारम्भिक स्वीकृति लिएको विषयमा छानबिन सुरु भएपछि राजकुमार चार्ल...

पुरा पढ्नुहोस्

राष्ट्रसंघको आग्रह : अफगानिस्तानको अवस्था नाजुक छ, छिटो सहयोग उपलब्ध गराउनुस्

३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन विदेशी समुदायलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए । ...

पुरा पढ्नुहोस्

हराएको पाँच दशकपछि अमेरिकाबाट फिर्ता ल्याइँदै उमामहेश्वरको मूर्ति

३ बर्ष अगाडि

ललितपुरको पाटनबाट पाँच दशकअघि हराएको उमामहेश्वरको मूर्ति अमेरिकाले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ । अमेरिकाको कोलारोडो राज्यअन्तर्गत डेनभर म्युजियममा भेटिएको उक्त मूर्तिलाई नेपालले आफ्नो दाबी गरेपछि दूतावासलाई हस्तान्तरण गरिएको हो ।    वासिंगटस्थित नेपाली दूतावासले जारी गरेको व...

पुरा पढ्नुहोस्

बंगलादेशबाट १४ रोहिंग्या शरणार्थी नेपाल भित्रिए, ओसार्न गिरोह नै सक्रिय  

३ बर्ष अगाडि

नेपालमा केही दिनयता रोहिंग्या शरणार्थी अनाधिकृत रुपमा भित्रिएको फेला परेको छ । बच्चासहित १४ जना रोहिंग्या शरणार्थी अवैध रुपमा नेपालमा भित्रिएको प्रहरीले फेला पारेको हो ।  महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार उनीहरु बंगलादेशस्थित रोहिंग्या शरणाथी क्याम्पबाट भारत हुँदै काकडभित्ता नाकाबाट नेप...

पुरा पढ्नुहोस्

तालिबानद्वारा महिला अधिकार र समावेशिताको उल्लंघन : संयुक्त राष्ट्र संघ

३ बर्ष अगाडि

तालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशितासम्बन्धी आफ्नो प्रतिज्ञा भङ्ग गरिरहेको संयुक्त राष्ट्रसंघकी अधिकार प्रमुखले सोमबार बताएकी छिन् ।   प्रमुख मिशेल बाचेले प्रदर्शनकारीहरू विरुद्धको हिंसा र कथित प्रतिशोधात्मक हत्याको आलोचना समेत गरेकी छिन् । त्यहाँका सुरक्षा बलका पूर्व सदस्यहरू...

पुरा पढ्नुहोस्