Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

पर्दाफास रिपोर्टर

पदभार ग्रहण गर्दै उद्योगमन्त्री बडूले भने– सबै चुनौती पार गर्छौं 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग मन्त्रालयमा रहेको चुनौतिलाई सफलतापूर्वक पार लगाउने बताएका छन् ।    बिहीबार उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका समस्यालाई समाधान गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हु...}

पुरा पढ्नुहोस्

सप्तरीमा गर्भपतन गराएको आरोपमा साढे एक वर्ष कैद सजाय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सप्तरीको महादेवा गाउँपालिकाकी एक महिलाको गर्भपतन गर्ने अभियुक्तलाई साढे एक वर्ष कैद सजाय सुनाइएको छ ।    महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई साढे एक वर्ष कैद सजाय भएको अदा...}

पुरा पढ्नुहोस्

चार रुसी कूटनीतिज्ञलाई देश छोड्न अष्ट्रियाको आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अष्ट्रियाले आफ्नो देश भित्र रहेका चार रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।    उनीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मूल्य मान्यता विपरीतका गतिविधि गरेको भन्दै अष्ट्रियाले उनीहरूलाई देश छाड्न आदेश दिएको हो ।    अष्ट्रियाको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार देश...}

पुरा पढ्नुहोस्

बेबारिसे भेटिएका सात थान बुलेट मोटरसाइकल बरामद 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा बेबारिसे अवस्थामा फेला परेका ७ थान बुलेट मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।   महानगरीय अपराध महाशाखाका अनुसार भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्र्याई नक्कली नम्बर प्लेट राखेर कारोबार गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उक...}

पुरा पढ्नुहोस्

सशस्त्रका १० इन्स्पेक्टर डीएसपीमा बढुवाको लागि सिफारिस (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीका १० प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाको लागि सिफारिस गरिएको छ ।   सशस्त्र प्रहरीको बिहीबार बसेको बढुवा समितिले बैठकले उनीहरुलाई बढुवाको सिफारिस गरेको हो।    बढुवामा चित्त नबुझ्ने इन्स्पेक्टरहरुले सातदिनभित्र उजुर...}

पुरा पढ्नुहोस्

दार्चुला र धादिङका तीन परियोजनामा भारतले ७ करोड ८ लाख आर्थिक सहयोग गर्ने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले दार्चुला र धादिङका तीन परियोजनाका लागि ७ करोड ८ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ ।   भारत सरकारको लगानीमा दार्चुलामा विद्यालय भवन र स्वास्थ्य चौकी भवन तथा धादिङको सिँचाइ परियोजना निर्माण हुन लागेको हो ।    बिहीबार जनविकास माध्यमिक विद्यालय, इर...}

पुरा पढ्नुहोस्

पल शाहलाई थुनामा राख्न नवलपुर अदालतको आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले आदेश दिएको छ  ।    नवलपुर जिल्ला अदालतमा शाहसँग मङ्गलबार र बुधबार लिएको थुनछेक बहसपछि उक्त अदातलतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।   न्यायधीश अर्ज...}

पुरा पढ्नुहोस्

लङरेन्ज दुईनाले बन्दुकसहित सशस्त्र प्रहरीद्वारा पर्साबाट तीन जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।   लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए...}

पुरा पढ्नुहोस्

वैशाख २ देखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए ।    कार्यालयले पुनः श्रम स्वीकृति, संस्थाग...}

पुरा पढ्नुहोस्

भारतमा बेचिन लागेका पाँच सय जनाको नेपालगञ्जको नाकाबाट उद्धार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइ...}

पुरा पढ्नुहोस्