Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

पर्दाफास रिपोर्टर

‘स्टिङ अप्रेसन’: संवैधानिक निकाय नै घूस खुवाउने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

तुफान न्यौपाने: खोज पत्रकारिता केन्द्र काठमाडौंको गोकर्णेश्वर–३ का ढुंगा–गिटी व्यवसायी सुजन पौडेलले महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामकुमार राईले ‘कार्यालयमा टीभी किन्न आफूसँग घूस मागेको’ भनेर २०७५ असोज दोस्रो साता अख्तियार दुरु...}

पुरा पढ्नुहोस्

सर्वोच्चको आदेशः आउँछ जान्छ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एकल सिलवाल: खोज पत्रकारिता केन्द्र   संविधानको धारा १२६ (२) ले ‘मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालना गर्नुपर्नेछ’ भनेको छ । सार्वजनिक तथा नागरिक सरोकारका मुद्दामा सर्वोच्च अदालतले सरकारलाई दिएका आदेशहरू कत्तिको पालना गरिन्छन् ? यो थाहा पाउन हाम...}

पुरा पढ्नुहोस्

‘फिनसेन फाइल्स’ को नेपाल नाता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधार...}

पुरा पढ्नुहोस्

इराक र अफगानिस्तानका युद्ध–पीडित नेपालीको खोजी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पिटर गिल र जनकराज सापकोटा: खोज पत्रकारिता केन्द्र   किशोरी उमेरमै बिहे गरेकी गोर्खा बक्राङकी कमला थापा १९ वर्ष नबित्दै आमा बनिसकेकी थिइन् । काखे छोरी ताते–ताते गरेर हिंड्न नपाउँदै उनले दुःखले भरिएको अपत्यारिलो खबर सुन्नु पर्‍यो । १६ भदौ २०६१ मा आतंकवादी संगठन अन्सर अल सुन्न...}

पुरा पढ्नुहोस्

नेपाली बालकलाई यौन दुराचार गर्ने राष्ट्रसंघका पूर्व वरिष्ठ कर्मचारी दोषी ठहर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा अफगानिस्तानस्थित युएन ह्याबिट्याटको कन्ट्री रिप्रेजेन्टेटिभ भइसकेका क्यानेडियन नागरिक पिटर जोहन डालग्लिसलाई काभ्रे जिल्ला अदालतले यौन दुराचारमा दोषी ठहर गरेको छ। न्यायाधीश अर्जुन अधिकारीको इजालसले २७ जेठ २०७६ कसुरमा दोषी ठहर गर्दै संहिताअनुसार सजा...}

पुरा पढ्नुहोस्

वन्यजन्तुका मुख्य कारोबारी कुन्जोक, जो १५ वर्षसम्म अन्तर्राष्ट्रिय बैठकको अजेण्डा बने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सन् १९९९ अन्त्य र २००० को सुरुवातमा दुर्लभ वन्यजन्तुको छाला र अंगको अवैध शिकार, ओसारपसार र कारोबारमा संलग्न गिरोह विरुद्धको कारबाहीमा उत्तरप्रदेशस्थित भारतीय सुरक्षाकर्मीले ठूलो परिमाणमा आखेटोपहार बरामद गरे । दर्जनौं व्यक्ति पक्राउ परे। खागा र गाजियाबाद सिजरका नामले चर्चित दुबै अपरेशनमा पक्राउ पर...}

पुरा पढ्नुहोस्

नेपाली भूमिमा २२ किमी भारतीय सडक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतको सार्वजनिक सूचना ब्यूरोले शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक भञ्ज्याङ (पास) सम्मको सडक परियोजना उद्घाटन गरेको समाचार राख्यो । भारतका सबै मन्त्रालयको सूचना सार्वजनिक गर्ने यो आधिकारिक ब्यूरोको साइटमा रक्षामन्त्री सिंहको समाचारसँगै एउटा भिडियो पनि राखिएको थियो । भारतको रक्षा म...}

पुरा पढ्नुहोस्

प्रमलाई ‘थाहा नभएकाे’ लिपुलेक बाटोमा यस्तो छ भारतकाे ‘यात्रा’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारत सरकारको प्रायोजनमा तीर्थयात्राका लागि पन्ध्र वर्षअघि खोलिएको लिपुलेक भञ्ज्याङसम्मको गोरेटोको सडक–ट्रयाकमा स्तरोन्नति चीनसँगको सहकार्य र सहनिर्णयबाट मात्र सम्भव भएको हो।     तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहको कार्यकालमा एउटा अभियान चल्यो, नाम थियो– ‘...}

पुरा पढ्नुहोस्

नेपालिक्सका एक वर्ष सम्पत्ति शुद्धीकरणः ठूला आर्थिक कसुरमा राजनीतिक/ प्रशासनिक संरक्षण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कृष्ण आचार्य: खोज पत्रकारिता केन्द्र ‘गैरकानूनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउन, त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्यको अनुसन्धान गर्न’ सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्थापना गरेको हो ।...}

पुरा पढ्नुहोस्

स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

खोज पत्रकारिता केन्द्र   २७ माघ २०७१ मा नेपालमा सनसनी भएको समाचार हो– ‘स्विस बैंकमा नेपालीको साढे ५ अर्ब’ रुपैयाँ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले त्यसबेला स्विस बैंकमा पैसा र...}

पुरा पढ्नुहोस्