Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

बेबारिसे भेटिएका सात थान बुलेट मोटरसाइकल बरामद 

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा बेबारिसे अवस्थामा फेला परेका ७ थान बुलेट मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

 

महानगरीय अपराध महाशाखाका अनुसार भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्र्याई नक्कली नम्बर प्लेट राखेर कारोबार गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उक्त मोटरसाइकल बरामद गरेको हो । 

 


महाशाखाका अनुसार अन्दाजी २१ लाख रुपैयाँबराबरको उक्त मोटरसाइकलहरुलाई  आवश्यक कारबाहीको लागी त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण पठाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

नावालिग छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

पोखरामा आफ्नै नावालिग १३ बर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सहोदर बुवा लाई प्रहरीले पक्राउ गरेको छ । 

चैत २४, २०७८

सशस्त्र–प्रहरीको संयुक्त टोलीले ६१ ग्राम खैरो हेरोइन सहित पक्राउ गर्‍यो स्थानीय बिक्रेता

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले कपिलवस्तुको जगदिशपुर क्षेत्रलाई आधार बनाएर लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) को विक्री वितरणगर्दै आएका खुद्रा बिक्रेताला...

चैत २४, २०७८

सत्यदेवी गाउँको लागूपदार्थ ‘कनेक्सन’

पछिल्लो चार दशक लागूपदार्थको अन्तर्राष्ट्रिय ओसारपसार, बेचबिखन र कारोबारमा उत्तरी धादिङको एउटा गाउँ कुनै न कुनै रूपमा जोडिइरह्यो । सत्यदेवी गाउँको पाकिस्तान, दक्षिणपूर्वी...

चैत २४, २०७८