
काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले नगर अधिवेशनको पहिलो बैठकमा पेश गरेको नीति तथा कार्यक्रम बुधबार बसेको नगरसभाले सर्वसम्मतरुपमा पारित गरेको हो । महानगर प्रमुख शाहले ४१ बुँदामा आव २०७८/०७९ को वार्षिक समीक्...}
पुरा पढ्नुहोस्उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीको नाममा सो आ...}
पुरा पढ्नुहोस्प्रहरीले बिहीबार बिहान ३ बजे बालाजुचोकमा रहेको एउटा डान्सबारमा भारतका नागरिकको नगद लुटपाटगर्ने पाँचजनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त बालाजु र गौशालाले संयुक्त रुपमा गरेको कारबाहीमा ट्याक्सी चालकसहित पाँचजना पक्राउ परेका हुन् । घटनामा डान्सबारको समेत संलग्नता देखिए...}
पुरा पढ्नुहोस्प्रहरीले दक्षिण अफ्रिकाबाट काठमाडौं भित्रिएको करिब पाँच किलो सेतो हेरोइनसहित यसका भरिया र भारतबाट आएका डेलिभरी म्यान समेत चारजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोले चार किलो ९ सय ग्राम सेतो हेरोइन सहित तान्जानियाका नागरिक पासपोर्ट नम्वर टीएइ ११५९४३ बाहक बर्ष ३० का अब्दल...}
पुरा पढ्नुहोस्१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए । भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो पर्यटक रेल हो । यसआघि गत वर्षको...}
पुरा पढ्नुहोस्नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् । निगमका कार्यकारी अध्यक्ष यु...}
पुरा पढ्नुहोस्त्यसो त, म वरीयतामा एक नम्बर भनेर अब केही नहुँदो रहेछ भन्ने दाबी एआईजी विश्वराज पोखरेलको सर्वोच्च कुदाइबाट छताछुल्ल भएको छ । अब, एसएसपी वा सोभन्दा तल कुनै पनि पदमा बढुवा वरीयता भन्दा कार्यक्षमता, कार्य दक्षता तथा टिम परिचालन महत्वपूर्ण रहेछ भन्ने बुधबार छिप्पिएको रातमा भएको डीआईजी बढुवा...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको यूनिफिल मिसन लेबनानको भ्रमण सकेर बुधबारबाट सिरियाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार सिरियाको अनडोफ मिसनको भ्रमण गरेका छन् । सो क्रममा प्रधानसेनापति शर्मा र उनको भ्रमण टोलीले अनडोफ अन्तर्गतका सुरक्षा पोस्टहरुको भ्रमण गरेका...}
पुरा पढ्नुहोस्मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । असार ५ गते प्रहरीले भारत मजतपुर घर भई हाल झापा बिर्तामोड नगरपालिका–५ मुर्तिचोक डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका–४ सपही बस्ने १९ वर्षीया सिरिसा स...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आयोजित दुई दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’ को बिहीबार समापन गरेका छन् । त्यस अवसरमा महानिरीक्षक अर्यालले सांगठनिक जिम्मेवारी पूरा गर्न सक्षम मानवसंसाधन विकासक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit