Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सशस्त्रका १० इन्स्पेक्टर डीएसपीमा बढुवाको लागि सिफारिस (सूचीसहित)

सशस्त्र प्रहरीका १० प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाको लागि सिफारिस गरिएको छ ।

 

सशस्त्र प्रहरीको बिहीबार बसेको बढुवा समितिले बैठकले उनीहरुलाई बढुवाको सिफारिस गरेको हो। 

 

बढुवामा चित्त नबुझ्ने इन्स्पेक्टरहरुले सातदिनभित्र उजुरी सुन्ने समितिमा  उजुरी दिन पाउनेछन् । 

 

बढुवा सिफारिसमा पर्नेको सूची-

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

भारतीय सेनालाई ‘मेड इन नेपाल’ एकलाख थान मास्क र नेपालमा जन्मिएका भगवान गौतम बुद्वको मूर्ती उपहार 

नेपाली सेनाले भारतीय सेनालाई नेपालमा निर्मित एकलाख थान मेडिकल मास्क र नेपालमा जन्मिएका भगवान गौतम बुद्वको प्रतिमा उपहार दिएको छ ।

चैत २४, २०७८

अमेरिकाले दियो विपद् सहयोगी अत्याधुनिक सैनिक सामाग्री 

अमेरिकाले नेपाली सेनालाई बाढी, नदी तथा ताल–तलैयामा फसेकाहरुको उद्दारमा अति उपयोगी १० थान अत्याधुनिक डुङगा सहयोग गरेको छ । 

चैत २४, २०७८

इलामको सन्दकपुरमा सशस्त्र प्रहरी बल नेपालको बिओपी 

इलामको सन्दकपुर गाउँपालिका–५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ ।

चैत २४, २०७८