Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

पर्दाफास रिपोर्टर

बेलायती सेनामा कार्यरत क्याप्टेन शाह सम्मानित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायती सेनामा कार्यरत क्याप्टेन विवेकजंग शाह सम्मानित भएका छन् । बेलायतको एचआरएच द प्रिन्सेस रोयल कर्णेल इन चिफ अफ द रोयल लजिस्टिक कोप्र्सले ५ अप्रिलमा सम्मान गरेको हो ।    १० क्विन्स अन गोर्खा लजिस्टिक रेजिमेन्ट (क्यूओजीएलआर) का क्याप्टेन शाहले ६० क्लोज सपोर्ट स्क्वाड्रन क्यूओजीएआर...}

पुरा पढ्नुहोस्

यसरी अन्तिम निशान छाप लगाए सशस्त्र प्रहरीका आईजीपी खनालले

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल आइतबारदेखि अनिवार्य अवकाशमा जाँदै छन् । महानिरीक्षकको चार वर्षे कार्यकालका कारण उनी अवकाशमा जान लागेका हुन् ।    अवकाशमा जानुअघि शनिबार उनले चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेडक्वार्टर (विशेष कार्यदल) बगलामुखी हल्चो...}

पुरा पढ्नुहोस्

निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ, के पाइँदैन ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका आधारमा तयार गरिएको निर्वाचन आचारसंहिता हिजोदेखि लाग...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ११ डीएसपीको काज सरुवा, को कहाँ पुगे ?  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ ।   यससँगै तीनवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् ।   प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार उनीहरुलाई आवश्यकताअनुसार काजमा खटाउने निर्णय भएको हो ।    को कहाँ पुगे ? ...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका दुई हजार ५९८ जवानको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाल प्रहरीका २ हजार ५९८ प्रहरी जवानको सरुवा भएको छ ।   प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २०७९ वैशाखको तलब, भत्ता, रासन हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको हो।    विभिन्न कारणले रिक्त रहेका पदमा आवश्यकताअनुसार खटाउनुपर्ने भएकाले उनीहरुको सरु...}

पुरा पढ्नुहोस्

वीरगञ्जको मेयरमा नेपाली कांग्रेसका कन्चन झाको दाबी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वीरगञ्ज महानगरपालिकामा मेयरको उम्मेदवारको रुपमा नेपाली कांग्रेसका कन्चन झाले दाबी पेश गरेका छन् ।   सामाजिक सञ्जाल फेसबुक मार्फत उनले पार्टीको सुझाव अनुसार नै आफूले उम्मेदवारको लागि आधिकारिक दाबी पेश गरेको उल्लेख गरेका छन् ।    उनले  उम्मेदवार आफ्नो योग्यता र क्षमता...}

पुरा पढ्नुहोस्

युरोपेली आयोगकी अध्यक्षले गरिन् युक्रेन भ्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गरेकी छिन्  ।   रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उनी युक्रेन पुगेकी हुन् ।    युक्रेनको बुचा सहरमा रुसी सुरक्षाकर्मीहरुले हत्या, बलात्कार जस्ता अपराध गरेको दाबी गरिएपछि उनले स्...}

पुरा पढ्नुहोस्

हिपहपलाई नयाँ परिभाषा दिने यात्रामा 'र बार्ज' 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सन् १९७० को दशकमा अमेरिकाको न्यूयोर्क सिटी स्थित साउथ ब्रोन्सबाट ‘आर्ट मुभमेन्ट’का रुपमा सुरु भएको हिपहप संस्कृतिले अहिले नेपाली युवापुस्तालाई गज्जबले आकर्षित गरेको छ ।   त्यसबेला गोरा र काला जातीबीच ग्याङ्फाईट हुन्थ्यो । कति मर्थे, कति रक्ताम्य हुन्थे । यस्ता घटना बढ्न थालेपछ...}

पुरा पढ्नुहोस्

संसदीय इतिहास बनाउँदै पदमुक्त भए पाकिस्तानी प्रधानमन्त्री इमरान खान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानी प्रधानमन्त्री इमरान खान त्यहाँको संसदीय इतिहासमा पहिलो पटक अविश्वास प्रस्तावबाट पदमुक्त भएका छन्। शनिवार राती पाकिस्तानी संसद्ले अविश्वास प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका हुन्।    विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्तावमाथि शनिबार मध्यराति मतदान भएको थियो। अविश्...}

पुरा पढ्नुहोस्

सेनाले सशस्त्र प्रहरीलाई इन्सास राइफल दिने, आज सम्झौता हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सशस्त्र प्रहरीलाई इन्सास राइफल दिने भएको छ । बिहीबारको मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाले सशस्त्र प्रहरीलाई १० हजार ६ सय थान इन्सास राइफल दिन लागेको हो ।   यसका लागि आज सेना र सशस्त्र प्रहरीबीच सम्झौता हुने भएको छ । यसअघि सशस्त्र द्वन्द्वको समयमा पनि सेनाले सशस्त्र प्रहरीला...}

पुरा पढ्नुहोस्