Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

इजरायलद्वारा युएईका लागि पहिलो राजदूत नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ । दुई देशबीचको सम्बन्ध सामान्य हुँदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले आइतबार जानकारी दिएका छन् ।    इजरायली विदेश मन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई न...}

पुरा पढ्नुहोस्

भारत सरकारको अनुदानमा पर्वतमा विद्यालयको भवन निर्माण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारत सरकारको सहयोगमा पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० स्थित पिपलटारस्थित पूर्णेश्वर माध्यमिक विद्यालयको कम्प्युटर भवन निर्माण गरिएको छ । मंगलबार भारतीय राजदूतावासका प्रथम सचिव श्री करुण वंशलले उक्त भवनको उद्घाटन गरेका हुन् ।    सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्...}

पुरा पढ्नुहोस्

नेपाल–भारतबीच लुम्बिनीमा भएका यी हुन् ५ बौद्धिक सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारतीबीच आज लुम्बिनीमा भएको द्विपक्षीय वार्तामा ५ बौद्धिक सम्झौता भएको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उक्त समझदारी भएको हो ।    यी हुन् ५ समझदारी   बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने...}

पुरा पढ्नुहोस्

श्रम सम्झौता पुनरावलोकन गर्न नेपाल–कतारबीच सहमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सन् २००५ मा भएको २ देशबीचको श्रम सम्झौतालाई पुनरावलोकन गर्न नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुले आज बसेको बैठकमा सहमति जनाएका छन् । यस बैठकमा २ देशका अधिकारीहरु बीच भएको सम्झौतामा उल्लेख नभएका विषयहरुको अध्ययन गरी थप गर्न सहमति भएको हो ।   यस बैठकका लागि कतारको प्रशासनिक विकास, श्र...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले बेलायती समकक्षीलाई मागे खोप सहायता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी बोरिस जोन्सन कोभिड–१९ महामारीविरुद्ध खोप सहायता उपलब्ध गराउन आग्रह गरेका छन् । बीबीसीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपाली गोर्खाली सैनिकले बेलायतका लागि दिएको महत्वलाई स्मरण गराउँदै बेलायतले नेपाललाई खोपका लागि प्राथमिकतामा राख...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आज भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेटेका छन् । भारत भ्रणमा रहेका प्रधानसेनापति शर्माले मन्त्रालयमै पुगेर मन्त्री जयशंकरलाई भेटेका हुन् ।   भेटपछि विदेशमन्त्री जयशंकरले ट्वीट गर्दै प्रधानसेनापति शर्मालाई स्वागत गर्न पाउँदा खुसी लागेको जनाएका छ...}

पुरा पढ्नुहोस्

काठमाडौंमा भारतको ‘कश्मीर कूटनीति’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र नेपालस्थित भारतीय राजदूतावासले काठमाडौंस्थित होटल एलोफ्टसँग सहकार्य गर्दै ‘आजादीका अमृत महोत्सव’ इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ नामक कार्यक्रमको आयोजना गरेको छ ।   उक्त महोत्सवमा भारतीय प्रसिद्घ सेफ सञ्जय रैनाले तया...}

पुरा पढ्नुहोस्

पाकिस्तान दूतावासद्वारा कश्मीरबारे छलफल आयोजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंस्थित पाकिस्तान दूतावासले बिहीबार ‘आत्मनिर्णयबारे कश्मीरवासीको अधिकार’ सम्बन्धमा छलफल आयोजना गरेको छ । संयुक्त राष्ट्र संघको आत्मनिर्णय अधिकार दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।   आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले संयुक्त राष्ट्र आयोगलाई ज...}

पुरा पढ्नुहोस्

भारतीय महावाणिज्य दूतावासले सुरु गर्यो गुनासो सुन्ने मञ्च

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय महावाणिज्य दूतावासले आज नेपालमा बसोबास गर्दै आएका भारतीय नागरिकहरुको गुनासो सम्बोधन गर्न एक कार्यक्रमको आयोजना गरेको छ ।     वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आजाद अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत गुनासो सुुन्ने मञ्च नामक कार्यक्रम दूतावास परिसरभित्र समापन गरेको छ...}

पुरा पढ्नुहोस्

युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ ।   उनको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनका प्रवक्ताले स्थानीय समयानुसार विहान १ः१५ मा उनको निधन भएको पुष्टि गरेका थिए ।       इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका...}

पुरा पढ्नुहोस्