
नेपाल र भारतबीच यही माघ १ र २ गते परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बैठक हुने भएको छ, जसमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको टोलीले भाग लिँदै छ । नेपालको प्रस्तावअनुसार भारत उक्त मितिमा बैठक बस्न सहमत भएको हो । यसअघि मंसिर र पुसमा बैठकका...}
पुरा पढ्नुहोस्संसदीय सुनुवाई समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरेको छ । आईतवार सिंहदरवारमा बसेको समितिको बैठकले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारबाट प्रस्तावित राजदूतत्रय घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे र डोरनाथ अर्याललाई अनुमोदन गर...}
पुरा पढ्नुहोस्भारतको ६ घण्टे भ्रमण सकेर केही घण्टाअघि स्वदेश फर्किएका रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको यो भ्रमण क्षेत्रिय शक्ति सन्तुुलनका लागि अहम बनेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा करिब दुई दर्जनबढी सम्झौता गरेका पुटिनको एउटा सम्झौता चर्चामा छ । यद्यपी यो बि...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बेलायतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा आज भएको समारोहमा राजदूत आचार्यले शपथ लिएका हुन् । त्यस अवसरमा परराष्ट्रमन्त्री डा नाराय...}
पुरा पढ्नुहोस्काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो । दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र बेलायती सेनाका लेफ्टिनेन्ट जनरल रिचर्ड वार्डलाओ ओबीईबीच आज भेटवार्ता भएको छ । लेफ्टिनेन्ट जनरल रिचर्डले आज प्रधानसेनापति कार्यालय जङ्गी अड्डामा गएर भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । ...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाले फेरि सही मार्ग समातेको गर्वका साथ घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी संसदको संयुक्त सत्रलाई बुधबार पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले कोभिड प्रभावित अमेरिकी मध्यमवर्गको उत्थान र अमेरिकी श्रम...}
पुरा पढ्नुहोस्नेकपा एमालेले बेल्ट एण्ड रोड इनीसीयटिभ (बीआरआई ) अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ । नेपालको त्रिदिवसीय भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग...}
पुरा पढ्नुहोस्शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । यहाँको अवस्था दिन प्रतिदिन खराब हुँदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि पनि यहाँका तालिबानहरुसँग सम्पर्कमा रहिरहन आग्रह गरेको हो । हाल इस्लामावादको भ्...}
पुरा पढ्नुहोस्प्रधानसेनापति महारथी प्रभुराम शर्मा र नेपालका बंगलादेशका राजदूत सलाहुद्दीन नोमान चौधरी बीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit