
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

नेकपाको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटिको बैठकले पार्टी संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएको छ । आज पार्टी कार्यालय पेरिसडाँमाडामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, संसदीय दलको उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने निर्णय पनि गरिएको छ...
पुरा पढ्नुहोस्सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री संयोजक र विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहने गरी दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । सरकारका प्रवक्ता पार्वत गुरुङले वार्ता टोली...
पुरा पढ्नुहोस्सत्तारुढ दलको दाहाल–नेपाल समुह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लब नेतृत्वको विद्रोही समुहसंग वार्ता गर्ने विषयलाई प्रचारबाजी र राजनीतिक हत्कण्डाकको रुपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन् । विप्लब नेतृत्वको विद्रोही समुहसंग वार्ता गर्नका लागि गृहमन्त्री रामबहादुर थापाको स...
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जनाएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय अगुवा भेलामा उनले यस्तो बताएका हुन् । ‘ममाथि कसैले शारीरिक हमला गरे वा मेरो ज्यान तलमाथि भयो भने अनौठो नमान्नु होला’, ओलीले भने, ‘तर, त्यस्तो हुन द...
पुरा पढ्नुहोस्बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका आरोपितको डीएनए परीक्षण गरिने भएको छ । बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले डिएनए परीक्षणका लागि रगतलगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञा...
पुरा पढ्नुहोस्सेनाले आफ्नो गुप्तचरी संयन्त्रलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म गृहकार्य शुरु गरेपछि सबैको चासो बढेको छ । सरकारको आफ्नो छुट्टै गुप्तचरी संयन्त्र हुँदाहुँदै सेनाले किन सैनिक गुप्तचरी सक्रिय बनाउन लाग्यो त यो प्रश्न र संशय देखिएको छ । सेनाले मिलिट्री इन्टिलिजेन्सलाई प्रभावकारी बना...
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका पदाधिकारीको बैठकले सत्ता समीकरणबारे संसद बैठकसम्म कुर्ने निर्णय गरेको छ । यसको अर्थ तत्काल नै कांग्रेसले नेकपाका कुनै पनि समूहलाई समर्थन गर्ने छैन । कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार बैठकले अहिले नै हतारिएर कसैलाई समर्थन गर्न नहुने निष्कर्ष निक...
पुरा पढ्नुहोस्नेकपाको ओली समूहले पार्टीको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् । यसअघि नेकपाको प्रमुख सचेतकमा देव गुरुङ थिए । उनलाई बर्खास्त गरेर भट्टराईल...
पुरा पढ्नुहोस्सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनको निर्णय बदर भएसँगै राजनीतिक दलहरु अबको सत्ता समीकरणको तयारीमा लागेका छन् । विशेषगरी सत्तारुढ नेकपाकै एउटा समूह दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा छलफल अघि बढाएको छ । अदालतको आदेशसँगै अब केही दिनभित्रै प्रतिनिधिस...
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले देशभरका पूर्व निर्धारित कार्यक्रम यथावत राख्ने समेत निर्णय गरेको पार्टीका प्रवक्ता तथा परराष...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit