Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

एमालेका चार नेतालाई तीनदिने स्पष्टीकरण पत्र, चित्तबुझ्दो जवाफ नदिए कारबाही !

४ बर्ष अगाडि

नेकपा एमालेले नेताहरु माधवकुमार नेपालसहित चार जनालाई स्पष्टीकरण पत्र पठाएको छ । आज पठाइएको अभियोग पत्रमा चित्तबुझ्दो स्पष्टीकरण तीन दिनभित्र पेश गर्न निर्देशन दिइएको छ ।    पार्टी केन्द्रीय कार्यालयले खामबन्दी स्पष्टीकरणपत्र नेताहरुको घरघरमै बुझाएका हुन् । नेपालसहित सुरेन्द्र पाण्ड...

पुरा पढ्नुहोस्

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, यी विषयमा हुनेछ समझदारी

४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका लागि सोमबार बिहान त्रिभुवन विमानस्थलमार्फत बंगलादेश प्रस्थान गरेकी छन्।    राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल अमिदको मैत्रीपूर्ण निमन्त्रणामा गएकी हुन्।  राष्ट्रपति भण्डारीले बंगलादेशका राष्ट्रपि...

पुरा पढ्नुहोस्

महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

४ बर्ष अगाडि

सरकारले महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेको छ । महान्यायाधिवक्ताबाट आजै अग्निप्रसाद खरेलले राजीनामा दिएपछि उक्त पदमा बडाललाई नियुक्तिका लागि राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गरिएको हो ।     अधिवक्ता बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महास...

पुरा पढ्नुहोस्

सक्रिय राजनीतिमा फर्किन महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

४ बर्ष अगाडि

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । आजदेखि लागू हुने गरी खरेलले राजीनामा दिएका हुन् ।    खरेलले आज पत्रकार सम्मेलन गरेर राजीनामाबारे जानकारी दिएका हुन् । राजीनामापछि खरेल फेरि सक्रिय राजनीतिमा फर्किने भएका छन् ।    प्रधानमन्त्री तथा ने...

पुरा पढ्नुहोस्

गुट भेलामा जानेलाई कारबाही गर्ने एमाले संसदीय दलको चेतावनी

४ बर्ष अगाडि

नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेलामा जाने सांसदहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकले पार्टीको निर्णय नमानेमा विधानअनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।    त्यस्तो भेलामा सहभागीहरुलाई आत्मालोचन...

पुरा पढ्नुहोस्

दाहालले ढाडमा टेकेर टाउकोमा हान्न खोज्दा अहिलेको परिस्थिति आयो : एमाले महासचिव पोखरेल (अन्तर्वार्ता)

४ बर्ष अगाडि

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र विभिन्न कारणले सृजना भएका अन्तरविरोधमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘सेकताप’ गरेका कारण वर्तमान स्थिति उत्पन्न भएको बताएका छन् । पार्टी अध्यक्ष एवं महासचिवले भेला नगर्न दिएको निर्देशन विपरीत वरिष्ठ नेता माधव नेपाल...

पुरा पढ्नुहोस्

संसदलाई सेनाको जवाफ फास्ट ट्रयाक ठेक्कामा नपरेका कम्पनीको कागज पुगेन 

४ बर्ष अगाडि

नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक–एक्सप्रेस वे) को करिब ५२ अर्बको ठेक्का प्रक्रियामा भ्रष्टाचारको विषय संसदीय समितिमा उठेपछि सेनाले १ चैतमा ठेक्कासम्बन्धी तीन बाकस कागजपत्र रक्षा मन्त्रालयमा बुझाएको छ ।  संसद्को सार्वजनिक लेखा समित...

पुरा पढ्नुहोस्

ओलीको अहंकारले पार्टी छिन्नभिन्न हुने अवस्था आएको छ : नेपाल

४ बर्ष अगाडि

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले पार्टी छिन्नभिन्न हुन खोजेको बताएका छन् । बुधबार आफू पक्षका नेता कार्यकर्ताको राष्ट्रिय भेलामा उनले ओलीले २८ फागुनको निर्णयबाट पछि हट्न नखोजेको बताएका हुन् ।   नेता नेपालले ओलीले आफूल...

पुरा पढ्नुहोस्

ओलीले मदन भण्डारी फाउन्डेसन गठन गरेर देशव्यापी गुटबन्दी गरे : खनाल 

४ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन गठन गरेर देशव्यापी गुटबन्दी सुरु गरेको आरोप लगाएका छन् । एमालेको खनाल–नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय पक्षमा नेता खनालले पार्टीमा गुटबन्दी ओलीले सुरु गरेको आरोप लगाएका हुन...

पुरा पढ्नुहोस्

ओलीलाई इतिहासले कठोर कारबाही गर्नेछ : योगेश भट्टराई

४ बर्ष अगाडि

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासले कठोर कारबाही गर्ने बताएका छन् । बुधवार सुरु हुने वरिष्ठ नेता माधव नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले इतिहासले ओलीलाई निर्मम कारबाही गर्ने बताएका हुन् ।...

पुरा पढ्नुहोस्