Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

देउवाले फेरि निराश पारे प्रचण्डलाई !

४ बर्ष अगाडि

साबिकको नेकपा सर्वोच्च अदालतको आदेशका कारण खारेजीमा परेपछि माओवादी केन्द्रको अध्यक्षमा नै फर्किएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसयता सरकार फेर्न थुप्रैचोटी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटिसकेका छन् । नेकपा विवाद देखिएयता नै देउवालाई उनले प्रधानमन्त्रीको अफर गरेर सरकार...

पुरा पढ्नुहोस्

सर्वोच्चको ढोका ढक्ढकाउँदै प्रचण्डले सोधे यी ८ प्रश्न

४ बर्ष अगाडि

नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज निवेदन पेश गरेका छन् ।    सर्वोच्चले गत फागुन २३ गते नेकपा भंग गर्दै एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको यो फैसला राजनीतिक भएको...

पुरा पढ्नुहोस्

ओलीको निलम्बनपछि के गर्छन माधव नेपाल, बन्दैछ यस्तो रणनीती

४ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा आज निकटवर्ती नेताहरुसँग छलफल गर्ने भएका छन् ।   प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सोमबार नेपालसहित भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।...

पुरा पढ्नुहोस्

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन 

४ बर्ष अगाडि

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट  निलम्बन गरेको दुवै नेतालाई जानकारी गराएका हुन् ।...

पुरा पढ्नुहोस्

भट्टराई र नेपालविरुद्धको मुद्दामा मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश

४ बर्ष अगाडि

सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा पुग्ने गरी मन्त्रिपरिषदले गरेका निर्णय झिकाउने आदेश दिएको छ । न्यायाधीश अनिल सिन्हा र हरि फुयाँलको आजको इजलासले निर्णय झिकाउने आदेश गरेको हो ।   पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईका सरकारले ललितानि...

पुरा पढ्नुहोस्

बिजनेशविहीन संसद : सरकार अनिच्छुक, प्रतिपक्षी निष्क्रिय

४ बर्ष अगाडि

प्रतिनिधिसभाको पुनःस्थापना भई अधिवेशन बोलाइए पनि सरकारले बिजनेश नदिँदा संसद् बैठक औपचारिकतामा सीमित बनेको छ । अर्कोतर्फ राष्ट्रिय सभाको बैठक भने बोलाइएको छैन । त्यसैले प्रतिनिधि सभा बिजनेशविहीन भएर अन्त्य हुने आशंका बढेको छ ।    संघीय संसद दुई सदनात्मक भएकाले दुवै सदनले आफ्ना कामहर...

पुरा पढ्नुहोस्

ललिता निवास प्रकरण : भट्टराई र नेपालविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

४ बर्ष अगाडि

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दामा आज पेशी चढेको छ ।  न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयालको इजलासमा सुनुवाइ तोकिएको हो ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मुद्दामा तत्कालीन मन्त्रीहरुसहितलाई...

पुरा पढ्नुहोस्

नागरिक आन्दोलनको अन्तरक्रियामा प्रचण्ड र नेपालले के भने ? 

४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।    बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन...

पुरा पढ्नुहोस्

Good News: महाँकालचौर, मीनभवन, अनामनगर, र खुमलटारका धारामा  आजबाट मेलम्चीको पानी

४ बर्ष अगाडि

काठमाडौँ उपत्काका चार स्थानमा आजबाट मेलम्चीको पानी आउने छ । उपत्काका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ ।   पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्य...

पुरा पढ्नुहोस्

बहराइनी राजकुमारलाई सगरमाथा आरोहणकाे पहिलाे अनुमति

४ बर्ष अगाडि

पर्यटन विभागले बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीलाई सगरमाथा आरोहणका लागि आरोहण अनुमति दिएकाे छ । याे यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् ।     सर्वाेच्च शिखर आरोहणका लागि राजकुमार शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्म...

पुरा पढ्नुहोस्