Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निकाल्न रोक

४ बर्ष अगाडि

बीमा समितिले अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाउने भएको छ ।   नेपाल धितोपत्र बोर्डले अजोडको  गत चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै छानबिन समिति गठन गरे लगत्तै बीमा समितिले  उक्त निर्णय गरेको हो ।   अजोड इन्स्योरेन्सको गत सोमबार बसे...

पुरा पढ्नुहोस्

बाराकाे हरिओम र हुलास स्टिलविरुद्ध अदालतमा मुद्दा दायर

४ बर्ष अगाडि

गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले बारा र पर्साका तीन व्यापारीक फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको छ ।    कार्यालयले राजस्व चुहावट गरेको, कम तौल तथा अनुमतिभन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकाले बारा र पर्साका तीन फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको हो ।...

पुरा पढ्नुहोस्

एमालेमा लागेपछि यी चार नेतालाई माओवादीको कारबाही, खोसियो सांसद पद

४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि चार जनाको प्रदेश सांसद पद खोसिएको छ । प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशसभाका सांसदहरुको सांसद पद खोसिएको हो ।    सांसद पद गुम्नेमा प्रदेश १ का मन्त्री समेत रहेका टंक आङ्बुहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रे...

पुरा पढ्नुहोस्

दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने

४ बर्ष अगाडि

दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ ।   त्यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो । सूचनामा प्रवेशाज्ञा...

पुरा पढ्नुहोस्

कारागारको लापरबाहीले ‘बिकिनी किलर’को अन्तर्वार्ता विदेशी मिडियामा

४ बर्ष अगाडि

१७ वर्षदेखि नेपालमा थुनामा रहेका ‘बिकिनी किलर, सिरियल किलर’ जस्ता उपनामले कुख्यात अभियुक्त चार्ल्स शोभराजको फेरि नयाँ प्रकरण बाहिरिएको छ ।    शोभराजले जेलबाटै विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको विषय अहिले सुरक्षाकर्मीका लागि टाउको दुखाइको विषय बनेको हो ।  &...

पुरा पढ्नुहोस्

एमालेको नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

४ बर्ष अगाडि

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहको आज स्थायी कमिटीको बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पक्षका चार नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएपछि नेपाल समूहले नयाँ रणनीति बनाउन बैठक बस्न लागेको हो ।    बिहीबार पोखरामा आयोजित का...

पुरा पढ्नुहोस्

नेकपा खारेजीको फैसलामा सर्वोच्चले पुनरावलोकन नगर्ने आदेश

४ बर्ष अगाडि

सर्वोच्च अदालतले साबिकको नेकपा ब्युँताउन माग गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको निवेदन पुनरावलोकन नगर्ने आदेश दिएको छ ।   प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश प्रकाशकुमार ढुंगाना सम्मिलित इजलासले आज यस्तो आदेश गरेको हो ।...

पुरा पढ्नुहोस्

एमालेका नेताद्वय भुसाल र पाण्डे पनि ६ महिना निलम्बनमा

४ बर्ष अगाडि

नेकपा एमालेले पार्टीका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ । उनीहरुले दिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सदस्यबाट ६ महिना निलम्बन गरेका हुन् ।    यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार...

पुरा पढ्नुहोस्

सामूहिक झडप प्रकरण: मृत्यु भएकाको चार दिनपछि अन्त्येष्टि

४ बर्ष अगाडि

होली खेल्ने क्रममा सामूहिक झडपपश्चात् ज्यान गुमाएका दुवैको शव चार दिनपछि बुधबार अन्त्येष्टि गरिएको छ ।   गत आइतबार जिल्लाको निसीखोला गाउँपालिका–७ र बडीगाड गाउँपालिका–१० को सिमाना बल्देधुरीमा दुई गाउँका युवाबीच झडप हुँदा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दी...

पुरा पढ्नुहोस्

सर्वोच्चमाथि नै प्रश्न उठाउने आदेशहरु, जसले विवाद झनै बढायो

४ बर्ष अगाडि

मुलुकमा अहिले प्रमुख राजनीतिक दलहरुबीचको आन्तरिक कलहले अन्य विषय ओझेलमा परेका छन् । सत्तारुढ दल नेकपामा ओली र नेपालको दुुई समूह समानान्तर पार्टी गतिविधि चलाइरहेको अवस्था छ ।   साबिकको नेकपा खारेज भएपछि ब्युँतिएको नेकपा माओवादी केन्द्रमा पनि अन्योल छाएको छ । यो पार्टीका केही प्रमुख नेताहरु...

पुरा पढ्नुहोस्