Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

मेरो कित्ता कार्यक्रमले अब नापीमा लामो लाइन लाग्नुपर्ने झन्झट हटाउँछ : भूमि व्यवस्थामन्त्री तुम्बाहाङ्फे (अन्तर्वार्ता)

४ बर्ष अगाडि

सरकारले आजबाट मालपोत कार्यालयबाट दिइने नक्सा, प्लट रजिष्टर, फिल्ड बुकलाई डिजिटल गरी सेवाग्राहीको व्यक्तिगत पहुँचमा दिएको छ । अब जग्गाधनीले आफ्नो जग्गाको नक्सा आफै प्रिन्ट गर्न सक्छन् । पहिलो चरणमा काठमाडौं उपत्यकाको ८ वटा मालपोत कार्यालयहरुबाट यसको सुरुवात भएको छ । यसबारे भूमि व्यवस्था, गरिबी निवा...

पुरा पढ्नुहोस्

संकटमा कर्णाली प्रदेश सरकार, मुख्यमन्त्रीले विश्वासको मत लिने

४ बर्ष अगाडि

कर्णााली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । त्यसका लागि उनले मंगलबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् ।    नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीको सरकार संकटमा परेको छ । प्रदेशसभा सचिवालयका अनु...

पुरा पढ्नुहोस्

जनमोर्चाले फिर्ता लियो गण्डकी सरकारको समर्थन, अविश्वास प्रस्तावमा मतदान गर्ने

४ बर्ष अगाडि

राष्ट्रिय जनमोर्चाले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गर्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने जनाएका हुन् ।    ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षम...

पुरा पढ्नुहोस्

विपत्ति र महामारीले चुनौती थपे पनि विकासको लक्ष्य भेट्छौं : परराष्ट्रमन्त्री

४ बर्ष अगाडि

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालल केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बाबजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् ।    काठमाडौंमा नेपाल विकास अनुशन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ती, महामारीले चुनौत...

पुरा पढ्नुहोस्

ओलीले देशलाई कहाँ पुर्‍याउन खोजेका हुन् ?

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रतिपक्ष दल, नेकपा माओवादी केन्द्र, खनाल–नेपाल समूहप्रति तीव्र व्यंग्य कसे ।    उनले लोकतान्त्रिक प्रणालीको माला जप्नेहरु सोही प्रणालीलाई असफल पार्ने खेलमा लागेको भन्दै प्र...

पुरा पढ्नुहोस्

अलमलमा दलहरु : नयाँ सरकार गठनको सम्भावना कति ?

४ बर्ष अगाडि

  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सोमबार पोखरामा आयोजित कार्यक्रममा नयाँ सरकार गठन र आगामी चुनावबारे बोले । उनले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने र त्यो सरकारले आगामी मंसिरदेखि वा चैतमा निर्वाचन गर्नुपर्ने धारणा राखे ।    नेता कोइरालाको यो भनाइ एक्का...

पुरा पढ्नुहोस्

माओवादी केन्द्रद्वारा प्रदेश २ का चार सांसद बर्खास्त

४ बर्ष अगाडि

पार्टी छोडेर एमाले प्रवेश गरेका प्रदेश २ का चार जना सांसदलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेको छ । ती नेतालाई सांसद पदबाट बर्खास्त गरेको पत्र माओवादीले प्रदेश सभामा पेस गरेको हो ।   कारबाहीमा पर्नेमा रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर छन् । मण्डल एमाले...

पुरा पढ्नुहोस्

यी हुन् नेपाल पक्षको सुदूपश्चिमका समानान्तर जिल्ला कमिटीका पदाधिकारी

४ बर्ष अगाडि

नेकपा एमालेको माधव नेपाल पक्षले आज सुदूरपश्चिम प्रदेश अन्तर्गत समानान्तर जिल्ला कमिटीहरु घोषणा गरेको छ । प्रदेशका संयोजक भीम रावलले कमिटी जिल्ला कमिटी घोषणा गरेका हुन् ।   कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष तारा लामा, उपाध्यक्ष जीवनराज थापा, सचिव रणबहादुर महरा, उपसचिव रवीन्द्र कुँवर, कार्याल...

पुरा पढ्नुहोस्

विप्लवका नेता र सिके राउत बिरुद्धका मुद्दा फिर्ता हुँदै, रेशम चौधरी रिहाइको बाटो खुल्यो

४ बर्ष अगाडि

सरकारले फौजदारी कसुरमा संलग्नहरुको समेत मुद्दा फिर्ता लिने गरी निर्देशिका बनाएको छ । नेपाल सरकार वादी भई चलाईएका फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिका २०७७ बनाई सरकारले पारित गरेको हो ।   उच्च सरकारी स्राेतका अनुसार गृह मनत्रालयले बनाएकाे प्रस्तावमा कानुन न्याय तथा संसदिय मा...

पुरा पढ्नुहोस्

सरकार राज्यसत्ता कब्जा गर्ने अभियानमा रहेको तीन दलको निश्कर्षः प्रचण्ड 

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको दाबी गरेका छन् ।    नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्धारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको त...

पुरा पढ्नुहोस्