
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको न्यायाधीशमा झापाका कुमार चुडाल र म्याग्दीका नहकुल सुवेदीलाई नियुक्त गरेकी छन् । राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गर्दै उनीहरुलाई न्यायाधीशमा नियुक्त गरेको जानकारी दिएको हो । २८ फागुनमा न्याय परिषदले सर्वोच्चक...
पुरा पढ्नुहोस्सर्वोच्च अदालतबाट विघटन खारेज भई पुनःस्थापित प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु भएको डेढ महिनामै अन्त्य भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आज अपराह्न १ बजेदेखि अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको सूचना जारी गरेकी...
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छन् । नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७...
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् । आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन्...
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधिन एमसिसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शनिबार संसदमा प्रतिनिधित्व गरेका दलहरुको छलफलमा उनले लामो समय देखि संसदमा विचाराधिन रहेको एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) सम्झौतालाई पास ग...
पुरा पढ्नुहोस्नेकपा एमाले कर्णाली प्रदेशका चार सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिएका छन् ।प्रदेश सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् । प्रकाश ज्वाला माधव नेपालपक्षीय एमालेको कर्णाली प्रदेशका सं...
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् । शुक्रबार ‘बागमती प्रदेश कँराते च्याम्पियनसिप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर...
पुरा पढ्नुहोस्कर्णालीमा कांग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न सकेको छैन । आज बिहान कांग्रेसको कर्णाली प्रदेश संसदीय दलको बैठक विनानिष्कर्ष सकिएको हो । संसद सुरु हुनुअघि फेरि बस्ने गरी बैठक टुंगिएको कांग्रेसका एक सांसदले जनाएका छन् । उनका अनुसार...
पुरा पढ्नुहोस्कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट मुख्यमन्त्री शाहीले पाउने/नपाउने टुंगो लाग्नेछ । सभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्...
पुरा पढ्नुहोस्गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) मिलेर अविश्वास प्रस्ताव दर्ता गरेका छन् । प्रस्ताव ल्याउनुमा ती दलले मुख्य पाँच आरोप गुरुङमाथि लगाएका छन् । बजेट खर्च न्यून, महँगी अस्वाभाविक, बेरोजगारीको चरम वृद्धि, क...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit