Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

उपत्यकामा चार साता लकडाउन गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सुझाव

४ बर्ष अगाडि

दोस्रो चरणको कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै स्वास्थ्य मन्त्रालयले लकडाउनको सुझाव दिएको छ । मन्त्रालयले कम्तीमा चार साता लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सुुझाव दिएको छ ।    सुझाव आए पनि सीसीएमसीले यस बारेमा निर्णय गरिसकेको छैन । स्रोत...

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले उद्घाटन गरे धरहरा, भने– आइफल टावरको सम्झना भयो

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आइफल टावरको सम्झना भएको बताएका छन् । आज धरहराको उद्घाटन गर्ने क्रममा धरहरा चढ्दा त्यस्तो महसुस भएको उनले बताएका हुन् ।    भूकम्पबाट क्षतिग्रस्त पुनर्निर्मित धरहराको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । एक समारोहबीच पुनर्निर्मित धरहराक...

पुरा पढ्नुहोस्

ओलीको दम्भका कारण पार्टीमा एकताको सम्भावना क्षीण भयो: वरिष्ठ नेता नेपाल

४ बर्ष अगाडि

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् ।    पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढेका कारण एकता क्षीण हुँदै गएको स्पष्ट पारे । पा...

पुरा पढ्नुहोस्

ओली–नेपाल वार्ता : करिब डेढ महिना लामो संवादहीनता तोडियो, तर भएन सहमति

४ बर्ष अगाडि

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार र बिहीबार दुई दिन लगातर वार्ता भए पनि निष्कर्षविहीन भएको छ ।    करिब डेढ महिना लामो संवादहीनता तोडदै दुवै नेताबीच बुधबार काठमाडौंको नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको थियो । त्यसको भ...

पुरा पढ्नुहोस्

स्पष्टीकरण हेरेर थप कारबाही अगाडि बढाउँछौं : एमाले सचेतक भट्टराई

४ बर्ष अगाडि

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षधर सांसदहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडि बढाइने बताएका छन् । एमालेले संघीय संसदका २७ र कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरीत फ्लोर क्रस गर्ने सांसदहरुलाई स्पष्टीकरण सोधेको थियो ।    बिहीबार प्रमुख...

पुरा पढ्नुहोस्

अग्रगामी शक्ति एकताबद्ध हुनपर्नेमा अध्यक्ष दाहालको जोड

४ बर्ष अगाडि

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।    लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले देशको आर्थिक...

पुरा पढ्नुहोस्

के नेपाल पक्षसँग लचक भएका हुन् ओली ? 

४ बर्ष अगाडि

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का नेता माधवकुमार नेपालबीच बुधबार भेटघाट भयो । बिहीबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पार्टीलाई क्षति नहोस् भनेर सम्झाई बुझाइ गर्न केन्द्रित रहेको बताएका छन् ।    पछिल्लो समय पार्टीमा कारबाही र घात प्रतिघातको ःश...

पुरा पढ्नुहोस्

लुम्बिनीमा पोखरेलको सरकार ढाल्न र जोगाउन २४ घण्टामा जे जे भयो

४ बर्ष अगाडि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध सोमबार दिउँसो अविश्वासको प्रस्ताव दर्ता भयो ।    मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध संसद् सचिवालयमा...

पुरा पढ्नुहोस्

एमालेका ३२ नेतालाई स्पष्टीकरण, चित्त नबुझे सांसद पद नै चैट !

४ बर्ष अगाडि

नेकपा एमालेले २७ जना संघीय सांसदसहित ३२ जना नेतालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा उनीहरुलाई स्पष्टीकरण सोध्न लागिएको हो ।    स्पष्टीकरण सोधिएका सबै नेता पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन् । संघीय सांसदबाहेक स्पष्टीकरण सोधिएका अन्यमा कर...

पुरा पढ्नुहोस्

प्रदेश १ मा फेरि अविश्वास प्रस्तावको तयारी !

४ बर्ष अगाडि

साबिकको नेकपामा विवाद देखिएपछि सबैभन्दा पहिलो ‘पहिरो’ प्रदेश १ र वाग्मतीमा गयो । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले त्यहाँका मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव नै दर्ता गराए ।    तर, सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँ...

पुरा पढ्नुहोस्