Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

आफ्नै नेतृत्वमा सरकार बनाउन जुटेको कांग्रेशले पाएन माओवादी केन्द्र र जसपाबाट ठोस जवाफ

४ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको लागि औपचारिक पहल सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसंग नयाँ सरकारको समिकरणबारे औपचारिक छलफल गरेका हुन् ।      सभापतिको निवास बु...

पुरा पढ्नुहोस्

मुद्दा फिर्ता लिन जसपाले गृहमा बुझाएको नाम: राज्य मन्त्रीदेखि मेयरसम्म

४ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) ले मुद्दा फिर्ताका लागि गृहमन्त्रालयमा २१० जनाको नाम पठाएको छ ।    प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई सरकारमा लैजान भन्दै उनीहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।    जसपाले सरकारमा जान राखेका माग मध्ये मुद्धा फर्ता लिनुपर्नेमा ज...

पुरा पढ्नुहोस्

ओलीलाई साथ दिएका चार मन्त्रीकाे सपथ शुक्रबार 

४ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेका चार सांसदले संसद पद गुमाएपनि फेरि मन्त्री नियुक्त भएका छन्। उनीहरूलाई शुक्रबार नै  पद तथा गाेपनीयताकाे शपथ गराइने भएकाे छ।   नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभ...

पुरा पढ्नुहोस्

ओलीलाई साथ दिएका चार मन्त्री सांसद पदबाट मुक्त

४ बर्ष अगाडि

प्रतिनिधिसभाको बिहीबारको बैठकले चार सांसद पदबाट मुक्त भएको जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रले कारबाही गरेका सांसदहरु पदमुक्त भएको सभामुख अग्निप्रसाद खरेलले संसदलाई जानकारी दिएका हुन् ।    माओवादीबाट एमालेमा प्रवेश गरेका उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह,...

पुरा पढ्नुहोस्

तथ्य र तथ्यांकमा टेकेर बहस गर्न प्रधानमन्त्रीलाई गगन थापाको चुनौती

४ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरेका कामहरुको तथ्य र तथ्यांकमा टेकेर संसदभित्र बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएका छन् ।   प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनले मिथ्यांक अघि सारेर संसदबाहिर सभा सम्मेलनमा नभई तथ्यमा संस...

पुरा पढ्नुहोस्

प्रदेश सरकार : कुन कुन मुख्यमन्त्रीमाथि छ संकटको ‘तरबार’ ?

४ बर्ष अगाडि

साबिकको नेकपामा दरार आएर दुई समूह बनेपछि प्रदेश १ र वाग्मती प्रदेश सरकार संकटमा प¥यो । प्रधानमन्त्री केपी शर्मा ओली समूहमा रहेका ती सरकारका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता भयो ।   पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र वाग्मतीका...

पुरा पढ्नुहोस्

कांग्रेस संकटमा छैन, आफैंलाई कमजोर नबनाऔं : सभापति देउवा 

४ बर्ष अगाडि

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको बताएका छन् । कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको १३औ दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा सभापति देउवाले पार्टी संकटमा नरहेको पनि बताए ।   नेताहरुले पार्टी संकटमा रहेको भन्दै वि...

पुरा पढ्नुहोस्

मन्त्री तुम्बाहाङफे सय दिन: सरकारी जग्गा फिर्ता देखि ललिता निवासभित्र नक्सा पास नगर्नेसम्म (विवरणसहित)

४ बर्ष अगाडि

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्वाहाङ्फेले व्यक्तिले कब्जा गरेका कतिपय जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यलाई सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिएको बताएकी छिन् ।   भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको अवसरम...

पुरा पढ्नुहोस्

नेपालमा अब लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री

४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताए ।    उनले लकडाउ...

पुरा पढ्नुहोस्

कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा, प्रदेश सरकार संकटमा

४ बर्ष अगाडि

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले आज राजीनामा दिएका छन् । अर्थ तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।   नेकपा एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका उनीहरुलाई पार्टीको संसदीय दलको...

पुरा पढ्नुहोस्