Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

ट्विटरमा उखु किसानको पक्षमा वकालत, मिल साहु नपक्रन उनैको मन्त्रीलाई फोन 

४ बर्ष अगाडि

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दवाव दिन नेताहरुको फोन आउने गरेको खुलासा गरेका छन् ।  संघीय संसद प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै उद्योग मन्त्री भट्टले ट्विटरमा किसा...

पुरा पढ्नुहोस्

‘प्रधानमन्त्री बैठकबाट भाग्नुभयो’ 

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्यहरुले आगामी स्थायी कमिटी बैठकबाट नेकपा भित्रको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् ।    पार्टीको विवाद सचिवालयमा समाधान हुन नसकि स्थायी कमिटीमा आएको भन्दै स्थायी कमिटी सदस्यहरुको जोड पार्टी एकतालाई जोगाई विधि, पद्दति र प्रणाल...

पुरा पढ्नुहोस्

वैज्ञानिक वन व्यवस्थापनमा भ्रष्टाचार गर्नेलाई कारबाही गर्न अख्तियारलाई पत्राचार गरिने

४ बर्ष अगाडि

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भ्रष्टाचार गर्ने वन अधिकृतहरुलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको समितिको बैठकले विभिन्न पदमा रहेका वन कर्मचारीलाई कारबाही गर्न अख्तियारलाई पत्राचार गर्ने नि...

पुरा पढ्नुहोस्

एआईजी पालद्वारा महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुखको पदभार ग्रहण

४ बर्ष अगाडि

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा सरुवा भएका प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई बिहीबार एक कार्यक्रमबीच स्वागत गरिएको छ । उक्त कार्यालयबाट सरुवा भएका प्रहरी अतिरीक्त महानिरीक्षक विश्वराज पोखरेल लगायतका प्रहरी कर्मचारीहरूले उनको स्वागत गरेका थिए ।  ...

पुरा पढ्नुहोस्

सुरु भयो काठमाडौं–नयाँदिल्ली उडान

४ बर्ष अगाडि

काठमाडौं । कोरोना महामारीका कारण ९ महिनायता ठप्प रहेको काठमाडौं–नयाँ दिल्ली उडान बिहीबारदेखि पुनः सञ्चालन भएको छ । नेपाल र भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय उडान प्रतिबन्धमा केही खुकुलो गरेपछि उडान सुरु भएको हो ।   नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार हाल नेपालको...

पुरा पढ्नुहोस्

अध्यादेश फिर्ताको चुरो, ‘ब्याकफायर’ भएपछि गले ओली

४ बर्ष अगाडि

काठमाडौं । मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि तातिएको मुलुकको राजनीतिक माहोल बुधबार अध्यादेश फिर्ता हुने सहमतिले केही शान्त भएको छ । सरकारले पेश गरेको क्षणभरमै राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना...

पुरा पढ्नुहोस्

हेलो सरकार ! जहाँ गुलियो, त्यही भुलियो ?

४ बर्ष अगाडि

यस वर्ष उखु किसान अलि चाडो आए । आफ्नो परिश्रम र वस्तुको मूल्य नतिर्ने मिल साहुहरुबाट रकम उठाइदिने आसामा आएका किसान पोहोर साल पुस लागेपछि आएका थिए ।   यसपटक उनीहरु  सरकारको मध्यस्थतामा मिल साहुसँग १८ पुस २०७६ मा भएको लिखित सम्झौता कार्यन्वयन गराउनका लागि आएका हुन् ।    उद...

पुरा पढ्नुहोस्

अध्यादेश र संसद बैठक दुबै ‘ढिसमिस’ गर्ने  नेकपा स्थायी कमिटीको निर्णय 

४ बर्ष अगाडि

सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ ।    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा बुधबार बसेको  बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।    यस्तै पार्टीका सांसदहर...

पुरा पढ्नुहोस्

‘सर्वोच्चमा मुद्दा दर्ता भइसकेपछि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्को ढोका बन्द’

४ बर्ष अगाडि

संविधानविद् एवं सांसद राधेश्याम अधिकारीले अध्यादेश सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भइसकेपछि प्रधानन्यायाधीश संवैधानिक परिषद्को बैठकमा सहभागि हुन नमिल्ने बताएका छन् ।   सर्वोच्च अदालतमा अध्यादेशलाई लिएर रीट निवेदन परिसकेपछि त्यसको छिनोफानो नभएसम्म संवैधानिक परिषद्को बैठकमा प्रधानन्य...

पुरा पढ्नुहोस्

राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद्सम्बन्धि अध्यादेश यस्तो छ, पढनुहोस पूर्ण पाठ 

४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार (३० मंसिर २०७७) को अपरान्ह जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा उपस्थित बहुमत सदस्यले गरेको निर्णय मान्य हुने बुँदा थपिएको छ ।    संवैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश नामक...

पुरा पढ्नुहोस्