Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

प्रधानमन्त्री ओलीले खोसे दाहालको अधिकार 

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको अधिकार खारेज गरेको छ ।    नेकपा ओली पक्षको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई दिएको कार्यकारी अधिकार खारेज गरेको हो ।    पार्टी महासच...

पुरा पढ्नुहोस्

निर्वाचन आयोगको त्यो ‘सेतो हात्ती’ यो निर्वाचनमा दौडिएला ?

४ बर्ष अगाडि

  काठमाडौं । तत्कालीन सरकारले २०७४ मा निर्वाचनको घोषणा गरेपछि निर्वाचन आयोगले मतपत्र छपाइका लागि भन्दै करोडौं रकम खर्चेर प्रिन्टर मेसिन खरिद ग¥यो । निर्वाचनपूर्व २१ करोड ८३ लाख ४० हजारमा दुईवटा कलर प्रिन्टर मेसिन खरिद गरिएको थियो ।   तर, त्यो प्रिन्टरबाट आयोगले मतपत्र भने छापे...

पुरा पढ्नुहोस्

तत्कालिन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको त्यो आदेश र अहिलेका राणाको बुधबारे इजलास 

४ बर्ष अगाडि

‘संविधान एउटा राजनैतिक लिखतको साथै कानूनी लिखत पनि भएकोले संविधान अन्तर्गतका विवादहरूमा राजनैतिक प्रश्नहरू पनि विवादको विषय कार्यपालिका वा व्यवस्थापिकाको संविधान प्रदत्त अधिकारसँग सम्बन्धित भएको कारणले मात्र त्यस सम्बन्धी सबै प्रश्नहरू राजनैतिक प्रश्न हुँदैन ।’   ‘विवादम...

पुरा पढ्नुहोस्

सुखद समाचार:   नागरिक लगानीका एक चिकित्सक 

४ बर्ष अगाडि

‘मेरो नाम रामजी राम हो । नेपालको रौतहट जिल्लाको दलित चमार समुदायको  विपन्न परिवारमा म जन्मे, हुर्के र त्यहि बाट कक्षा १२ सम्मको पढाइ पुरा गरे । बाँकी पढाइको लागि आर्थिक हैसियत नपुगेपछि म काठमान्डौमा प्रेसर कुकर बनाउन भिनाजुसंग आए । तर संयोगवस पढाइ निरन्तर गर्ने अवसर मलाई प्राप्त भो ।...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीलाई कारवाही गरेको पत्र बोकेर आयोग पुगे दाहाल–नेपाल 

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टीले कारवाही गरेको दाबी सहित दाहाल–नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटीको बैठकबाट भएका निर्णयहरु निर्वाचन आयोगमा बु...

पुरा पढ्नुहोस्

संसद् विघटनको रिट प्रधानन्यायाधीशको इजलाशमा

४ बर्ष अगाडि

  काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनहरुको सुनवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी बनाएर १ दर्जन रिट दायर भएका छन् ।   रिट दायर गर्नेहरुमा वरिष्ठ अधि...

पुरा पढ्नुहोस्

ओलीलाई अध्यक्षबाट हटाउने दाहाल–नेपाल समूहको निर्णय

४ बर्ष अगाडि

  काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटिको बैठकले पार्टीका अर्का अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ । राष्ट्र हित र पार्टी हितविपरीत काम गरेको भन्दै ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरिएको उक्त समूहको भनाइ छ ।   ...

पुरा पढ्नुहोस्

ओलीको पक्षको दाबी : दाहाल–नेपाल समूहको निर्णय अवैधानिक

४ बर्ष अगाडि

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको केन्द्रीय कमिटीबाट पार्टी प्रवक्ताको जिम्मेवारी पाएका प्रदीप ज्ञवालीले पार्टीको अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकले गर्ने कुनै पनि निर्णयले वैधानिकता नपाउने बताएका छन् । मंगलबार बालुवाटारमा सम्पन्न भएको ओली पक्षीय केन...

पुरा पढ्नुहोस्

संसद भवन पुगेका झलनाथ खनालले भने, ‘हामी संसदको बैठक चलाउछौं’ 

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले प्रतिनिधि सभा विघटन नभएको प्रतिक्रिया दिएका छन् ।  संसद भवन सोमबार  नयाँ बानेश्वरमा उपस्थित भएका सांसदहरुले संसद विघटन नै नभएको प्रतिक्रिया दिएका हुन् । ...

पुरा पढ्नुहोस्

सत्तास्वार्थका कारण संसद विघटन : प्रधानमन्त्री, निर्वाचनमा जुट्न आग्रह (पूर्णपाठसहित)

४ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका केही नेताहरुको सत्तास्वार्थका कारण उत्पन्न घटना भएको बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलील...

पुरा पढ्नुहोस्