Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

‘दुईवटा भर्याङ चढाएर बढुवा भएकाले देशको शान्ति सुरक्षा कसरी गर्छन ?’

४ बर्ष अगाडि

सांसदहरुले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयबाट नगएको भए गृहमन्त्री रामबहादुर थापाले नैतिक रुपमा राजीनामा दिनुपर्ने बताएका छन् ।    प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका सांसदहरुले यस्तो बताएका हुन् । ...

पुरा पढ्नुहोस्

लियनुङगाङ  फोरममा प्रहरी महानिरीक्षकले भने सीमा अपराध रोक्न सहकार्य आवश्यक 

४ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले साइबर अपराध, अन्तर्राष्ट्रिय संगठित अपराध, सीमा अपराध, मानव बेचबिखन, आर्थिक अपराध, लागूऔषध ओसारपसार जस्ता अपराधको नियन्त्रण गर्न लियनुङगाङ  फोरमले  महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।    उनले चीनको जियाङ्सु प्रान्तको लियनुङग...

पुरा पढ्नुहोस्

एआइजी दरबन्दी थप ऐन अनुसारः गृहमन्त्री, विधि मिलेन रोकः संसदीय समिति

४ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीमा एकजना अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गरेको बिषय संसदको राज्य ब्यवस्था समितिको क्षेत्राधिकारमा पुगेको छ ।    समितिको बुधबारको बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दरबन्दी थप ऐन अनुसार भएको समितिलाई बताए । उनको तर्क थियो, संसदले...

पुरा पढ्नुहोस्

राष्ट्रिय खेलाडी सन्तोष साहुखलको लाइसेन्स नक्कलीको चाङमा भेटियो 

४ बर्ष अगाडि

नेपालका चर्चित स्ट्राइकर तथा राष्ट्रिय फुटबल खेलाडी सन्तोष साहुखल जापानमा छन् । तर, उनको नाममा यातायात ब्यवस्था कार्यालय बाग्मतीले जारी गरेको सवारीचालक अनुमति पत्र नक्कली लाइसेन्स बनाउने गिरोहका साथबाट बरामद भएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएका प्रहरीले मंगलबार...

पुरा पढ्नुहोस्

पङखा चलाएर आँधी ल्याउन सकिदैन्ः प्रधानमन्त्री ओली 

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंशाको विकराल कालखण्ड फर्काउने कोशिश भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् ।    उनले यतिबेला देशमा पङखा चलाएर आँधी ल्याउने कोसिस भएको बताए । उनले राजनीतिक स्थिरता समय सापेक्ष र मौलिक नभई आयातित भएको तर्फ संकेत गरे ।  काठमा...

पुरा पढ्नुहोस्

मोरङको मिक्लाजुङमा २० वर्षपछि दोहरियो लमजुङको दुराडाँडाको दुखान्त 

४ बर्ष अगाडि

उनका शरिरभरी निला डाम छन् । शव सुन्निएको छ । वर–पर रगतको आहाल । घटनास्थलमा भाचिएका तीनचारवटा लठ्ठी छन् ।  उनको हात अगाडी बाँधिएको छ । र घाँटी रेटिएको छ ।  २०७७ मंसिर २३ को बिहान देशको राजनीतिक इतिहासमा फेरि २०५८ माघ ३ दोहरिएको छ ।  शैली, प्रवृत्ती र पीडिक पात्र उन...

पुरा पढ्नुहोस्

मिक्लाजुङका गाउँपालिका अध्यक्ष भन्छन, ‘असल शिक्षक र मिहेनती कृषक गुमायौं’ 

४ बर्ष अगाडि

नेत्रविक्रम चन्द विप्लव समुहले मंगलबार बिहान गोली हानी हत्या गरेका मोरङका शिक्षक राजेन्द्र श्रेष्ठ एक असल शिक्षक र परिश्रमी किसान थिए ।    सत्तारुढ एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध रहेका उनले बिद्यालयको शैक्षिक गुणस्तर सुर्धान हरसम्भव प्रयास गरेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष द...

पुरा पढ्नुहोस्

मोरङमा शिक्षकको गोली हानी हत्या, विप्लव समुहको संलग्नताको आशंका 

४ बर्ष अगाडि

मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा शिक्षकको गोली हानी हत्या भएको छ । बर्खे जंगलमा उनको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ ।    प्रदेश १ प्रहरीका अनुसार  स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या भएको हो । उनलाई मंगलबार बिहान केही अ...

पुरा पढ्नुहोस्

पोखरेललाई सराप्ने मात्रै कि उनले जुराएको मौका समात्ने

४ बर्ष अगाडि

प्रहरी नायब महानिरीक्षक  विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भए । उनी बिरुद्ध भर्ना बरियतामा म सिनियर (बढुवा बरियतामा पोखरेल नै हुन्) भन्दै कोही डीआइजी न्यायालयको ढोका ढकढकाउन जाने अवस्था छैन् ।    सबैलाई थाह भएको ‘सार्वजनिक गोप्य’ के हो भने, पोखरेल...

पुरा पढ्नुहोस्

पुष्पालाई जंगल पठाउने निकुञ्जको तयारी

४ बर्ष अगाडि

चितवनको सौराहास्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा हुर्किएको गैडाको बच्चालाई जंगल पठाउने तयारी गरिएको छ ।    एक वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा अलपत्र परेको उक्त गैडाको बच्चालाई उद्दार गरी हुकाईएको हो ।    पुष्पा नाम गरेकी उक्त गैडाको बच्चा...

पुरा पढ्नुहोस्