Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण, चुनाव गराइछाड्ने प्रतिबद्धता

४ बर्ष अगाडि

शुक्रबार नियुक्त भएका नेपाल सरकारका नवनियुक्त मन्त्रीहरुले सरकारको मुख्य काम प्रतिनिधी सभाको निर्वाचन गर्ने रहेको बताएका छन् ।   आइतबार आ–आफ्नो मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै सरकारले घोषणा गरेको प्रतिनिधि सभाको निर्वाचन सफल पार्नु तथा देशमा स्थिरता, स्थायित्व कायम गर्नु सरकारको प्...

पुरा पढ्नुहोस्

प्रदेश १ को राजनीतिः  ‘राई आउट, आचार्य इन’

४ बर्ष अगाडि

प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तागर्दै भीम आचार्यलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।  ‍‍‍‍आचार्य राईसँग दुईमतले मुख्यमन्त्रीमा पराजित भएका थिए ।    ३७ जना प्रदेशसभा सदस्यले अविश्वा...

पुरा पढ्नुहोस्

प्रधानसेनापतिको शुद्धीकरण अभियान, सालालाई *४५ अर्व रुपैयाँको ठेक्का ! 

४ बर्ष अगाडि

नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुत मार्ग (एक्सप्रेस वे) का  दुई चरण (फेज) को कामका लागि ठेकेदार कम्पनी छनौटगर्दा आफैले बनाएको मापदण्ड लत्याएर  आफखुसी गरेको खुलासा भएको छ ।    सेनाले दुबै चरणको कामका लागि पूर्व योग्यतामा छनौट भएका ४३ कम्पनीमध्ये जम्मा दुईलाई योग्य...

पुरा पढ्नुहोस्

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेपछि प्रदेश १ का योजनामन्त्री बर्खास्त

४ बर्ष अगाडि

  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री राईले आङ्बोलाई बर्खास्त गरेका हुन् ।   मन्त्री आङ्बोलाई शनिबार बेलुका बर्खास्त गरिएको मुख्यमन्त्रीका प्...

पुरा पढ्नुहोस्

एसएसपी सिंहको सफलता : नेता र न्यायाधीशको नाममा करोडौं ठगी गर्ने कक्षपति पक्राउ

४ बर्ष अगाडि

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले नेता तथा न्यायाधीशको नाम लिएर करोडौं ठगी गर्दै आएका सहदेव कक्षपतिलाई पक्राउ गरेको छ । कक्षपतिले विभिन्न व्यक्तिलाई जग्गा, मुद्दामामिलाका विषयमा मिलाइदिने भन्दै ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।   काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले कक्ष...

पुरा पढ्नुहोस्

मन्त्रिपरिषदमा हेरफेर, ९ जना थपिए

४ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जना मन्त्री थप्दै मन्त्रीमण्डल विस्तार गरेका छन् । केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । नयाँ मन्त्रीहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन्  ।    मन्त्री बन्नेहरुमा पूर्वमाओवादीका ५ जना र बाँकी...

पुरा पढ्नुहोस्

दाहाललाई छोडेका पूर्वमाओवादी नेतालाई ओलीको मन्त्री उपहार

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी नेतालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।    नयाँ मन्त्रीमा टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, दावा तामाङ, गौरीशंकर चौधरीलाई नियुक्त गर्न लागिएको हो । उनीहरु पूर्वमाओवादी पृष्ठभूमिका हुन् ।   ...

पुरा पढ्नुहोस्

‘हामी यहाँ छौं’ भन्दै माइतीघरमा दाहाल–नेपाल समूहको आन्दोलन

४ बर्ष अगाडि

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले माईतीघर मण्डलाबाट संसद विघटन विरुद्धको आन्दोलन शुरु गरेको छ ।     शुक्रबारको प्रदर्शनमा अध्यक्षद्वय दाहाल र नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, विघटित प्रतिनिधि सभ...

पुरा पढ्नुहोस्

संसद विघटनको पक्षमा वकालत गरेका न्यायाधीश संवैधानिक इजलासमा !

४ बर्ष अगाडि

साढे दुई दशकअघि तत्कालीन सरकारको नेतृत्व गरिरहेका नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले पार्टीबाटै अविश्वासको प्रस्ताव आउने भएपछि प्रतिनिधिसभा विघटन गरे । सरकारको उक्त कदमविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भयो ।   सर्वोच्चका तत्कालिन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको नेतृत्वमा ११ ज...

पुरा पढ्नुहोस्

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओली, कोको बन्लान् नयाँ मन्त्री ?

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । सरकारले संसद विघटन गरेपछि ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएपछि खाली रहेका मन्त्रालयमा नयाँ मन्त्रीहरु नियुक्त गर्न लागिएको हो ।   नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने जानका...

पुरा पढ्नुहोस्