Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

ट्रेण्डिङ

वैदेशिक रोजगारीमा पठाउने भन्दै कन्सल्टेन्सीको आडमा करोडौं ठगी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै सर्वसाधारणबाट ठूलो रकम असुल गरेको भेटिएपछि वैदेशिक रोजगार विभागले त्यस्ता कन्सलटेन्सीविरुद्ध मुद्दा दायर गर्न थालेको छ ।    विभागले पछिल्लो दुई दिनमा रु. सात करोड १६ लाख आठ हजार ८०० बिगो माग दाबी गर्दै ठगीमा संलग्न विभिन्न कन्सलटेन्सी सञ्चालक...}

पुरा पढ्नुहोस्

३० प्रतिशत खेतीयोग्य जमिनमा मात्र सिँचाइ 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाइको व्यवस्था भएको तथ्यांक सार्वजनिक भएको छ ।    नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।    सिञ्चित जमिन कम भएकाले...}

पुरा पढ्नुहोस्

गठबन्धन राष्ट्रिय आवश्यकता होः  प्रधानमन्त्री देउवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । शनिबार नेपाली कांग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताएका छन् ।    नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरे...}

पुरा पढ्नुहोस्

श्रीलंकामा पुनः आपतकाल घोषणा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्काका राष्ट्रपति गोताबाय राजपाक्षले पुनः आपतकाल घोषणा गरेका छन् ।    शुक्रबार मध्यरातदेखि लागू हुने गरी सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।     राष्ट्रपति गोताबाय राजपाक्षले आर्थिक तथा राजनीतिक सङ्कट...}

पुरा पढ्नुहोस्

४६ म्यादी प्रहरीको जागिर चट् 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आचरणविपरीतको गतिविधि गरेको आरोपमा ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । उनीहरु सेवाबाटै बर्खास्तमा परेको नेपाल प्रहरीले बताएको छ ।    नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरुले माद्यक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँ...}

पुरा पढ्नुहोस्

दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने युवा पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवाहमा दाइजे मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने एक युवा झापाबाट पक्राउ परेका छन् । प्रहरीले शुक्रबार झापास्थित झापा गाउँपालिका–४ बस्ने २८ वर्षीय डेविट चौधरीलाई पक्राउ गरेको हो ।    मेचीनगर नगरपालिका–१५ स्थित बेहुलीको घरमा चौधरीले दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर...}

पुरा पढ्नुहोस्

हतियारसहित दुई भारतीय नागरिक पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शनिबार हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ परेका छन् ।   सशस्त्र प्रहरी बलले सिम्रौनगढ नगरपालिका–९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई पक्राउ गरेको हो ।    पक...}

पुरा पढ्नुहोस्

नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण गरिएभन्दा धेरै हुन्छः अर्थविद् 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने बताएका छन् ।    शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै उनले तथ्याङ्क विभागले आर्थिक वृद्धिदरमा प्रक्षे...}

पुरा पढ्नुहोस्

निर्वाचन भयरहित वतावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण छः राष्ट्रपति भण्डारी 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रले योगदान पुर्‍याउनुपर्ने बताएकी छन् । ्   राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा बोल्दै राष्ट्र...}

पुरा पढ्नुहोस्

एक वर्ष थपियो प्रतिरक्षा विश्वविद्यालयको म्याद 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा  पहिलोपटक स्थापना गर्न लागिएको प्रतिरक्षा विश्वविद्यालयको निर्माणको म्याद एक वर्ष थप गरिएको छ । राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, सैन्य मामिला, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिला लगायत विषयमा रणनीति तय तथा अध्ययन/अध्यापनका लागि विश्वविद्यालय खोल्न २०७६ सालमा गठन आदेश जारी भ...}

पुरा पढ्नुहोस्