Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

ट्रेण्डिङ

प्रधानसेनापतिद्वारा लेबनानमा कार्यरत नेपाली शान्ति सैनिक पुरस्कृत

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले लेबनानमा कार्यरत नेपाली शान्ति सैनिकलाई पुरस्कृत गरेका छन् ।    लेबनान भ्रमणमा रहेका प्रधानसेनापति शर्माले सोमबार शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पु¥याएका २ नेपाली शान्ति सैनिक र लामो समयदेखि लेबनानमा नेपाली सेना तथा नेपाली नागर...}

पुरा पढ्नुहोस्

चितवनमा तीन महिनामा तीन बलात्कारपछि मृत्यु...

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चितवनमा पछिल्लो तीन महिनामा बलात्कारपछि उपचारको क्रममा तीन जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–१ मा बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती–१ पिप्लेकी २७ वर्षीया महिला छिन् । उनको यही जेठ ३१ गते उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।&nb...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरी र सशस्त्रले यसरी मनाए योग दिवस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले योग दिवस मनाएका छन् । नेपाल प्रहरीले सोमबार र सशस्त्रले मंगलबार दिवसको अवसरमा कार्यक्रम आयोजना गरेका थिए ।   कार्यक्रममा सहभागी गृहमन्त्री बालकृष्ण खाणले नियमित योग तथा प्रणायामले मुलुकको शान्ति र सुव्यवस्थामा परिचालित हुने राष्ट्रसेवक कर्मचारीलाई पनि ऊर...}

पुरा पढ्नुहोस्

अपहरणको नाटक गरेर आफ्नै परिवारसँग फिरौती माग्ने पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अपहरणको नाटक गरेर आफ्नै परिवारसँग लाखौँ रुपैयाँ फिरौती माग्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको इमाडोलमा बस्दै आएका सप्तरीको राजगढ गाउँपालिका–३ ३१ वर्षीय कृष्णकुमार शर्मा छन् ।    गत १ असारमा परिवारलाई आईएमईबाट रकम पठाउन जान्छु भन्दै कोठाबाट हिँडेका उनी मोबाइल...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्माद्वारा लेबनानी पदाधिकारीहरुसँग भेटवार्ता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधान सेनापति प्रभुराम शर्माले मंगलबार नेबनानका पदाधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।     शनिबारदेखि लेबनान भ्रमणमा रहेका शर्माले मंगलबार लेबनानका प्रधानमन्त्री नाजिब अज्मी मिकाटी, रक्षामन्त्री माउराइस स्लीम, सभामुख नबिह बेरी र नेबनानी सेनाका प्रमुख जोसेफ खलिल औनसँग शिष्टाचार भेट...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र लेबनानका राष्ट्रपतिबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लेबनान भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बुधबार त्यहाँका राष्ट्रपति मिचेल औनसँग भेटवार्ता गरेका छन् ।      उक्त भेटघाटको क्रममा, लेबनानका राष्ट्रपति औनले नेपाली शान्ति सैनिकको योगदान, विशेष गरी लेवनानमा शान्ति स्थापनाका लागि ३१ जना नेपाली शान्ति सैनिकले गरेको बलिदा...}

पुरा पढ्नुहोस्

किशोर हत्या प्रकरणको अनुसन्धान प्रभावकारी नभएपछि अछामका डीएसपी तानिए

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१५ वर्षीय किशोरको हत्याको अनुसन्धान प्रभावकारी नभएको भन्दै जिल्ला प्रहरी कार्यालय अछाममा डीएसपी रविराज थपलिया काठमाडौं तानिएका छन् । उनको ठाउँमा दंगा नियन्त्रण गण नेपालगञ्जबाट नारायण डाँगीलाई सरुवा गरिएको छ ।   गत जेठ जेठ १७ गते पञ्चदेवल नगरपालिका–४ कालिकास्थानका १५ वर्षीय युवक वि...}

पुरा पढ्नुहोस्

प्रहरीविरुद्ध उजुरी हाल्ने इन्स्पेक्टर बर्खास्त

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु कुर्मीलाई बर्खास्त गरेको छ । मन्त्रालयले उनलाई  भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरि बर्खास्त गरेको हो ।   कुर्मीले यसअघि प्रहरी महानिरीक्षकसहित विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हालेका थिए ।    उनी...}

पुरा पढ्नुहोस्