Tuesday, 03 June 2025 | २०८२ जेठ २१, मङ्गलबार

ट्रेण्डिङ

सत्ता गठबन्धनबीच चुनावी भागबण्डा आजै टुंगो लगाउँछौं : प्रचण्ड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन नसर्ने स्पष्ट पारेका छन् ।   प्रमुख प्रतिपक्ष दल एमालेले सत्तारुढ गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागि परेको आशंका गरिरहेको बेला अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन भित्र निर्वाचन सार्ने कुनै मनसाय नरहेको बताएका हुन्...}

पुरा पढ्नुहोस्

गोरखाबाट नक्कली सुन कारोबार गर्ने ३ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गोरखामा नक्कली सुनको कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।   संखुवासभा चिचिला गाउँपालिका १ का ५२ वर्षीय जुर्णबहादुर गुरूङ, बाराको जितपुर–सिमरा उपमहानगर ९ का ४४ वर्षकी जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका १ का ४१ वर्षका गान्दिप बस्नेत पक्राउ परेका हुन् ।   उ...}

पुरा पढ्नुहोस्

चितुवाको छालासहित काठमाडौंबाट चार जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका–७ झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, खिजिघोम्बा गाउँपालिका–९ घर भई हाल चाँगुनारायण –५ बस्ने २९ वर्षीया फुरी शेर्पा, गजुरी गाउँपालिका–५ घर भई चाँगुनारायण ५...}

पुरा पढ्नुहोस्

एमालेले जितेका ठाउँमा हाम्रो हक लाग्छः नेपाल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने बताएका छन् ।   शनिबार पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपालले एमालेले जितेको स्थानमा आफ...}

पुरा पढ्नुहोस्

रुसको आक्रमणमा आफ्ना २५ सयभन्दा धेरै सैनिक मारिएको युक्रेनको दाबी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता आफ्ना २५ सयभन्दा धेरै सैनिकको मृत्यु भएको बताएका छन् ।    जेलेन्स्कीले युक्रेनका २५ सयदेखि ३ हजार सैनिकको मृत्यु भएको उल्लेख गरेका हुन् । अमेरिकी सञ्चारमाध्यम सीएनएनसँगको कुराकानीमा उनले थप १० हजारभन्द...}

पुरा पढ्नुहोस्

स्थानीय चुनावमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्छः महत 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्ने बताएका छन् ।   यद्यपि त्यस किसिमको परिस्थितिको लागि नेकपा एमालेले भने उक्त क्षेत्रमा हार्ने निश्चितजस्तो हुनुपर्ने महतको भनाइ छ ।    शनिबार पार्टी केन्द्र...}

पुरा पढ्नुहोस्

चुनाव हार्ने डरले सत्तारुढ दल अतालिएका छन्ः ज्ञवाली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय निर्वाचन हार्ने डरले अहिले सत्तारुढ दलहरु अतालिएको बताएका छन् ।   गठबन्धनको भित्रभित्रै पहिरो जाने अवस्था भएपछि उनीहरु अतालिएको उनको भनाइ छ ।    नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना...}

पुरा पढ्नुहोस्

काठमाडौंमा अब कुहिने नकुहिने फोहोर नछुट्याए ५ सय जरिवाना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै  वर्गीकरण गर्न  आग्रह गरेको छ ।   वर्गीकरण नगरिएका  फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर  कारबाहीस्वरुप प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिवानासमेत गर्ने जनाइएको छ ।   कामपा वातावरण...}

पुरा पढ्नुहोस्

युक्रेनको दाबी– २० हजार रुसी सैनिक मारिए 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युक्रेनले रुसले आक्रमण सुरु गरेयता अहिलेसम्म उसका करिब २० हजार सैनिक मारिएको दाबी गरेको छ।   शुक्रबार युक्रेनको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो जानकारी दिएको हो । युक्रेनको रक्षा मन्त्रालयका अनुसार यो युद्धको क्रममा रुसले ठूलो क्षतिको सामना गरेको छ।   ...}

पुरा पढ्नुहोस्

चोलेन्द्रविरुद्ध महाभियोग दर्ता हुँदाको सबै कागजात झिकाउन सर्वोच्चको आदेश 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियेगा दर्ता हुँदाको सबै कागजात झिकाउन आदेश दिएको छ ।    शुक्रबार सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर...}

पुरा पढ्नुहोस्