
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो पार्टीलाई कसैको बैशाखी लिएर अघि बढ्नुपर्ने आवश्यकता नभएको बताएका छन् । पार्टीले आगामी स्थानीय निर्वाचनमा सत्तारुढ अन्य दलहरुसँग गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेकोप्रति इंकित गर्दै उनले यस्तो बताएका हुन् । बुधवार ने...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनको बैठकले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाहरुको भागबन्डा टुंग्याएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भाग...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई कुनै किसिमको प्रलोभनमा पार्नु सम्भव नभएको बताएका छन् । बुधबार ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा आयोजित ‘युवासँग म’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । कार्यक्रममा अध्यक्ष ओलीलाई एक युवाले एक मेह...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । बुधवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले नेपालको राज...}
पुरा पढ्नुहोस्सगरमाथा अक्सिजन ग्यास प्लान्टमा बिस्फोट हुँदा २ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । बिहीबार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रस्थित बिहान १०ः०५ बजे सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइै पड्किँदा ब्रिजमोहन महतोको...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताएका छन् । बिहीवार काठमाडौंमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले तराई, मधेशमा एमालेको लहर आएको बताए । उनले भने ‘हामी बहु...}
पुरा पढ्नुहोस्साताको अन्तिम कारोबारको दिने नेप्से परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ । बुधबार ३६.७३ अंकले गिरावट भएको नेप्से परिसूचक बिहीबार ४.९४ अंक बढेर २३२५.४५ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०६ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ...}
पुरा पढ्नुहोस्आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने सुरक्षा निकायले प्रतिबद्धता गरेका छन् । बिहीवार सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा नि...}
पुरा पढ्नुहोस्आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ । आयोगले बिहीबार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा...}
पुरा पढ्नुहोस्विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणमा नेपाल आएका हुन् । उनले नेपाल आएसँगै स्वास्थ्य मन्त्रालयमै पुगेर मन्त्री खतिवडासँग भेटवार्ता गरेका छन् । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit