
काठमाण्डौको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यलय...}
पुरा पढ्नुहोस्ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन् । उनको १० हजार पाँच सय अङ्क रहेको छ । ...}
पुरा पढ्नुहोस्म्याग्दी नदीमा मादपदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेपछि अख्तियारले चासो बढाएको छ । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदी बगरमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशनरप्रशारण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिए...}
पुरा पढ्नुहोस्प्रेस काउन्सिल नेपालले नेपाल आज डटकमलाई कालोसूचीमा राख्दै थप कारबाही गर्ने निर्णय गरेको छ । प्रेस काउन्सिल अन्तर्गत आचारसंहिता अनुुगमन उपसमितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । काउन्सिले उक्त अनलाइन मिडियालाई कारबाही गरेको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सू...}
पुरा पढ्नुहोस्ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात कम गर्न साइकल र विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने बताएकी छिन् । शनिबार महिनवारी स्वच्छता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले पट्रोलियम पदार...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको पहलमा संघीय संसद्मा विचाराधीन रहेको नेपाल नागरिकता ऐन २०६३ संशोधनबारे सरोकारवाला निकायबीच छलफल भएको छ । आइतबार गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (को...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ । वर्गीकरण नगरिएका फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारबाहीस्वरुप प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिवानासमेत गर्ने जनाइएको छ । कामपा वातावरण...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले कलाकार र चलचित्र निर्माताहरूसँग गृह मन्त्रालयमा भेटेर उनीहरुसँग अन्तर्क्रिया गरेका छन् । अन्तर्क्रियाको क्रममा गृहमन्त्री खाणले चलचित्र क्षेत्रले भोग्नु परिरहेको समस्या समाधान गर्न आफूले पहल गर्ने बताए । जनतालाई राष्ट्र, राष्ट्रिय...}
पुरा पढ्नुहोस्राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले महिनावारीमा लगाइने प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारले लक्ष्य लिएको बताएका छन् । बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले महिनावारी महिलाहरुको समस्याको रुपमा देखा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएपछि कांग्रेसका केन्द्रीय नेताको ध्यान अहिले प्रदेश २ को नेतृत्व चयनमा केन्द्रित भएको छ । उक्त प्रदेशमा देउवा प्यानलका कृष्ण यादव र विमलेन्द्र निधिनिकट रामसरोज यादव सभापतिमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस प्रदेश नम्बर २ को अधि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit