Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

पूर्व श्रीमतीको खुकुरीले हानेर हत्या  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दोस्रो ब्यक्तिसँग भागी विवाह गरेकी आफ्नी पूर्व श्रीमतीको हत्या गरेको आरोपमा सोलुखुम्बु प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।   स्थानीय सोताङ गाउँपालिका–३ बानेल्द बस्ने २८ वर्षीया सोमा लामाको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षी होमबहादुर राईलाई बुधबार प्रहरीले प...}

पुरा पढ्नुहोस्

करेन्ट लागेर हात्तीको मृत्यु 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रमा करेन्ट लागेर एउटा बयस्क हात्तीको मृत्यु भएको छ । सप्तरीको कंचनरुप परेमारा गाउँमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा हात्तीको आईतबार राती मृत्यु भएको हो ।    आरक्षबाट निस्किएको हात्तीले बिजुलीको पोलमा अडेस लगाउदा पोल नै ढलेको थियो । ...}

पुरा पढ्नुहोस्

खजुराको सडक किनारबाट साढे १० किलो अफिम सहित पक्राउ परे जाजरकोटका तिकबहादुर शाही

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लागू औषध नियन्त्रण ब्यूरोको नेपालगञ्ज स्यालाइटले  १० किलो ४०० ग्राम अफिम सहित जाजरकोट जुनीचाँदेका तिलकबहादुर शाहीलाई बिहीबार पक्राउ गरेको छ ।  ब्युरोको नेपालगञ्ज स्टालाइटले  लागू पदार्थको कारोवार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्‍वर समेतबाट ख...}

पुरा पढ्नुहोस्

मापसे गरेर गालीगलौज गर्दा गयो ज्यान 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मादक पदार्थ सेवन गरेर छिमेकीलाई लागी गलौजगर्दा एकजना युवाले ज्यान गुमाएका छन् । उनको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ ।    रौतहट वृन्दावन नगरपालिका–७ सखुवा धमौरा बस्ने १९ वर्षीय  विकास पासवानले अत्याधिक मादक पदार्थ सेवन गरेर घरफर्कदै गर्दा बा...}

पुरा पढ्नुहोस्

असावधानीले गयो सुत्केरी आमा र एक महिने छोरीको ज्यान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सुत्केरी आमा र एक महिनाकी छोरीलाई चिसोबाट जोगाउन एकैपटक बिद्युतिय हिटर र कोइला बाल्दा दुबैको मृत्यु भएको छ ।   सँगै सुतेका बाबुको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको अवस्था समेत चिन्ताजनक छ । उनकाे नेपाल मेडिकल कलेजकाे सघन कक्षमा उपचार भइरहेकाे छ ।    घटना, काठमाडौं का...}

पुरा पढ्नुहोस्

सशस्त्र–प्रहरीको संयुक्त टोलीले ६१ ग्राम खैरो हेरोइन सहित पक्राउ गर्‍यो स्थानीय बिक्रेता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले कपिलवस्तुको जगदिशपुर क्षेत्रलाई आधार बनाएर लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) को विक्री वितरणगर्दै आएका खुद्रा बिक्रेतालाई पक्राउ गरेको छ ।  सुरक्षा फौजको संयुक्त टोलीले सोमबार राती सुठौली भन्सार कार्यालय अगाडीबाट पैदल आउदै गरेका दिपचन्द्र सिं...}

पुरा पढ्नुहोस्

स्याङजाकी महिलालाई फेसबुकबाटै १० लाख २८ हजार ठगी गर्ने बाजुराका रुपचन्द्र पाण्डे पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सामाजिक सञ्जाल फेसवुक मार्फत १० लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङजाले एक युवालाई पक्राउ गरेको छ ।  प्रहरीले नेपालगञ्जबाट बाजुराको हिमाली गाउँपालिकाका रुपचन्द्र पाण्डेलाई पक्राउ गरेको हो । उनले आफुलाई ठूलो समस्या परेको, आफु ब्राजिलमा रहेको परिवार गम्भिर विराम...}

पुरा पढ्नुहोस्

मकवानपुरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बाग्मतीमा तीन वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको छ । बुधबार दिंउसोदेखी हराइरहेकी बालिका बिहीबार रक्ताम्य अवस्थामा स्थानीय खोल्सामा भेटिएकी हुन् ।  वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्या...}

पुरा पढ्नुहोस्

सामान किन्न आएकी बालिकाका हत्यारालाई परिवारले प्रहरीको जिम्मा लगायो 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आफ्नै पसलमा सामान किन्न आएकी बालिकालाई हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  बर्दिबास नगरपालिका–१४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्या गरेको अभियोगमा सोही ठाउँ पसल गरी बस्ने गौशाला नगरपालिका–५ जिरो माईल घर भएका २६ वर्षीय अरुण कुमार...}

पुरा पढ्नुहोस्

बेबारिसे भेटिएका सात थान बुलेट मोटरसाइकल बरामद 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा बेबारिसे अवस्थामा फेला परेका ७ थान बुलेट मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।   महानगरीय अपराध महाशाखाका अनुसार भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्र्याई नक्कली नम्बर प्लेट राखेर कारोबार गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उक...}

पुरा पढ्नुहोस्