Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सशस्त्र–प्रहरीको संयुक्त टोलीले ६१ ग्राम खैरो हेरोइन सहित पक्राउ गर्‍यो स्थानीय बिक्रेता

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले कपिलवस्तुको जगदिशपुर क्षेत्रलाई आधार बनाएर लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) को विक्री वितरणगर्दै आएका खुद्रा बिक्रेतालाई पक्राउ गरेको छ । 

सुरक्षा फौजको संयुक्त टोलीले सोमबार राती सुठौली भन्सार कार्यालय अगाडीबाट पैदल आउदै गरेका दिपचन्द्र सिंहलाई पक्राउ गरेको हो ।

सिंहले लगाएको कालो ज्याकेटको दायाँ खल्तिमा प्लास्टिक भित्र लुकाई छिपाई राखिएको अवस्थामा ६१ ग्राम १८० मिलिग्राम लागु औषध बरामद भएको हो । उनलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

वीरगञ्जमा बरामद सुनले बिहार निर्वाचनमा हल्लीखल्ली

पर्सा प्रहरीले कार्तिक १ मा वीरगञ्ज रेशमकाेटीस्थित श्री गणेश अपार्टमेन्टबाट बरामद गरेकाे अवैध २२ किलाे सुनकाे तार भारतीय जनता पार्टीका तर्फबाट विधानसभा निर्वाचनमा एनडिए प...

कार्तिक १९, २०७७

सुधीर बस्नेतका पक्षमा सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले ठगीको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका सुधीर बस्नेतका पक्षमा अन्तरिम आदेश जारी गरेको छ । 

कार्तिक १९, २०७७

चितवनमा कुखुराको खोरमा पाँच लाखको कौडा, पक्राउ परे २४ जुवाडे

प्रहरीबाट लुक्नका लागि कुखुरा पालनका लागि बनाइएको खोरमा कौडा खेलिरहेका २४ जुवाडे पक्राउ परेका छन् । 

कार्तिक १९, २०७७