
लागू औषध नियन्त्रण ब्यूरोको नेपालगञ्ज स्यालाइटले १० किलो ४०० ग्राम अफिम सहित जाजरकोट जुनीचाँदेका तिलकबहादुर शाहीलाई बिहीबार पक्राउ गरेको छ ।
ब्युरोको नेपालगञ्ज स्टालाइटले लागू पदार्थको कारोवार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर समेतबाट खटिएको संयुक्त टोलीले बाँके खजुरा गाउँपालिका–८ रनियापुरस्थित सडक किनारामा दाहिने हातमा रातो रंगको झोला बोकी बसीरहेको अवस्थामा शाहीलाई पक्राउ गरेको हो ।
शाहीले बोकेको झोला भित्र सेतो प्लाष्टिकका ११ वटा पोका बनाई राखिएको अवैध लागू औषध अफिम १० किलो ४०० ग्राम बरामद भएको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाईएको ब्यूरोले जनाएको छ ।
buy cialis 40mg - cialis 20 mg price buy tadalafil 20mg
जिल्ला प्रहरी कार्यालय सुस्तापूर्व र इप्रका गैडाकोटका प्रहरी अधिकारीहरु घटना दुर्घटना हो वा नियोजित हत्या भन्ने बिषयको खोजीमा जुटेका हुन् । दुबै मृत्तकको शवको पोष्टमार्टम...
मादक पदार्थ सेवन गरेर छिमेकीलाई लागी गलौजगर्दा एकजना युवाले ज्यान गुमाएका छन् । उनको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ ।
प्रहरीले एकजना कुख्यात लुटेरालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
buy cialis 40mg - cialis 20 mg price buy tadalafil 20mg