
स्याङजा प्रहरीले एकैदिन एकसय ११ जना विभिन्न जघन्य अपराधका अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङजा र मातहतका इकाईलाई एसपी होविन्द्र बोगटीले एकै दिन बुधबार परिचालन गरेर यो सफलता हात पारेका हुन् । अपराध अनुसन्धानमा अब्बल अधिकारी एसपी बोगटीले विशेष योजना बनाएर अपराध गरेर फरा...}
पुरा पढ्नुहोस्प्रहरीले ललितपुरको इमाडोल खरीबोटबाट करिब एकमहिना अघि चोरी भएको ट्रक नवलपरासीमा फेला पारेको छ । महानगरीय प्रहरी प्रभाग इमाडोलले २७ असोजमा हराएको ट्रक बिहीवार गाडीधनी लक्ष्मण श्रेष्ठलाई हस्तानान्तरण गरेको हो । प्रभाग प्रमुख प्रहरी निरीक्षक विजय तिमिलसीनाका अनुसार २७ असोजको राती रोक...}
पुरा पढ्नुहोस्कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रमा करेन्ट लागेर एउटा बयस्क हात्तीको मृत्यु भएको छ । सप्तरीको कंचनरुप परेमारा गाउँमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा हात्तीको आईतबार राती मृत्यु भएको हो । आरक्षबाट निस्किएको हात्तीले बिजुलीको पोलमा अडेस लगाउदा पोल नै ढलेको थियो । ...}
पुरा पढ्नुहोस्नेपालबाट तेस्रो देशका लागि सिमित उडान भएपनि यसमा यात्रागर्नेहरुलाई प्रयोगगर्दै सुन तस्करहरुले कारोबार गरिरहेको खुलेको छ । प्रहरीले सुनको तस्करीमा संलग्न मुख्य ब्यक्ति र त्यसका भरियालाई करिब १२ लाख नगद र एकसय पचास ग्राम सुन सहित नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाले भन्सार...}
पुरा पढ्नुहोस्लागू औषध नियन्त्रण ब्यूरोको नेपालगञ्ज स्यालाइटले १० किलो ४०० ग्राम अफिम सहित जाजरकोट जुनीचाँदेका तिलकबहादुर शाहीलाई बिहीबार पक्राउ गरेको छ । ब्युरोको नेपालगञ्ज स्टालाइटले लागू पदार्थको कारोवार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर समेतबाट ख...}
पुरा पढ्नुहोस्प्रहरीले ६ वर्षीय अवोध बालिका गुलाबसा खातुनको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरेका महोत्तरीका अरुणकुमार साह ६ महिना अघि आफ्नै छिमेकीको हत्या आरोपमा पक्राउ परेका अभियुक्त भएको खुलेको छ । उनी बिरुद्धको मुद्दा अझै जिल्ला र उच्च अदालतमा बिचाराधीन रहेको छ । प्रहरी अधिकारीहरुका...}
पुरा पढ्नुहोस्बन्यजन्तुको सोधकर्ताहरुका अनुसार काठमाडौंमा रेडपाण्डा महँगोमा विक्री हुने हल्लाकै भरमा पछिल्लो आधा दशक देखि यो लजालु र अति सुन्दर जनावर अनाहकमा मारिने गरेका छन् । महानगरीय अपराध महाशाखाले शुक्रबार विश्वमै दुर्लभ जनावरमध्ये एक हाब्रे (रेड पाण्डा) को छाला सहित ६ जनालाई पक्राउ गर्यो । मह...}
पुरा पढ्नुहोस्सप्तरीको महादेवा गाउँपालिकाकी एक महिलाको गर्भपतन गर्ने अभियुक्तलाई साढे एक वर्ष कैद सजाय सुनाइएको छ । महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई साढे एक वर्ष कैद सजाय भएको अदा...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले पछिल्लो २४ घण्टामा गरेका चार कामले यतिबेला प्रहरी वृत्तमा चर्चा पाइरहेको छ । उसले १९–२० कात्तिकका २४ घण्टामा हत्या, बलात्कार, लागूऔषध र ठगी जस्ता जघन्य अपराधका आरोपीलाई प्रमाण सहित कानूनी कठघरामा उभ्याएको हो । महाशाखाको टोली कोभिड–१९ को महामारीक...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर नेपाल ल्याइएका ४३ लाखभन्दा बढी मूल्यको सामग्री बरामद गरेको जनाएकाे छ । सशस्त्र प्रहरीका अनुसार तीन छुट्टाछुट्टै घटनामा गरी उक्त सामग्री बरामद गरिएको हो भने एकजना मानिस पनि पक्राउ परेका छन् । शुक्रबार वीरगञ्ज महानगरपालिका–१५ पू...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit