
पर्यटकीय नगरी पोखरामा गत आइतबार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरु नष्ट भएका छन् । पोखरा महानगरपालिकाका कृ...}
पुरा पढ्नुहोस्काठमाडौँ उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । आज राति १२ बजेदेखि जोरबिजोर नम्बर प्लेटको आधारमा सवारी सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयमा केही अ...}
पुरा पढ्नुहोस्भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजनाको राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव प्रियाधरसिनी आरले सोमबार संयुक्त रुपमा उद्घाटन गरेका छन् । ...}
पुरा पढ्नुहोस्टर्कीको प्रहरीले अवैधरुपमा ग्रीस प्रवेशको योजनामा रहेका ३७ नेपालीलाई पक्राउ गरेको छ । टर्कीको प्रहरीका अनुसार इस्तानबुलको एक घरबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरु मध्यरातमा भागेर ग्रीस पुग्ने योजनामा रहेको प्रहरीको दाबी छ । इस्तानबुलमा रहेका नेपालीले दिएको जानकारीअनुसार...}
पुरा पढ्नुहोस्बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले सरकारको ध्यानाकर्षण गराइएको छ । सोमबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले सो माग गर्दै काठमाडौंको माइतीघरमण्डलादेखि बिजुलीबजारसम्म ध्यानाकर्षण र्याली गरेको हो । कार्य...}
पुरा पढ्नुहोस्काभ्रेको भुम्लु गाउँपालिका–८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन् । एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरुको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जि...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दोश्रो लिस्तीकोट दुगुनागढी ‘माउण्टेन ट्रेल रेस’ दौड संचालन गर्ने भएको छ । नेपाल–तिब्बत लडाइको दौरान प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिष्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवस २०७८ को उपलक्ष्यमा फागुन २१ मा उक्त दौड सञ्चा...}
पुरा पढ्नुहोस्जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको साहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए । उनले अत्यावश्यक काम भए जिप्रकाबाट पास जा...}
पुरा पढ्नुहोस्दक्षिण कोरियामा नेपाललगायत देशहरुबाट अप्रवासी कामदार लैजान रोक लगाइएको छ । कोरोना भाइरस संक्रमण फेरि बढेपछि कोरिया सरकारले तत्काललाई श्रमिक लैजान रोक लगाएको हो । कोरियास्थित नेपाली दूतावासले नेपालबाट १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगित गरिएको पनि जानकारी दिएको छ । कोर...}
पुरा पढ्नुहोस्काठमाण्डौको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यलय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit