Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि  खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।    पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रिय कार्यालय टेकुमा प...}

पुरा पढ्नुहोस्

दाङमा ठेकेदारको दादागिरी: अनुमति एकातिर, उत्खनन अर्कैतिर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबारदेखि ग्वारखोलाको मजगाउँ पुलदेखि ५०० मिटरमाथिबाट नदीजन्य वस्तु उत्खननका लागि अनुमति दियो । त्यहाँबाट मंगलबारसम्म ५०० घनमिटर उत्खननका लागि अनुमति दिएर दुई लाख ११ हजार ९२० राजस्व पनि लियो तर उत्खननको जिम्मा पाएको बागेश्वरी कन्ट्रक्सनले जहाँबाट अनुमति पाएको हो, त्यो...}

पुरा पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।    शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।   बैठकम...}

पुरा पढ्नुहोस्

ख्रिस्टियन महासंघको अस्ट्रेलिया सद्भावना दूतमा जीवन रायमाझी नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय ख्रिस्टियन महासंघ नेपालको अस्ट्रेलिया महादेशको सद्भावना दूतमा जीवन रायमाझी नियुक्त भएका छन् । ललितपुर घर भएका रायमाझी अस्ट्रेलियाको सिड्नीमा विगत ३ वर्षदेखि बस्दै आएका छन् ।    त्यहाँको एक मण्डली (चर्च) मा अगुवाको रुपमा सहायता गर्दै आएका रायमाझीलाई महासंघले आफ्नो राजदूत चयन...}

पुरा पढ्नुहोस्

बिपी कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ डकुमेण्ट्री प्रदर्शन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डटकमको सहकार्यमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र निर्माण गरिएको छ ।    डकुमेण्ट्रीमा कोइराला आफूमाथि लागेका ८ राजद्रोहसम्बन्धी मुद्दाको प्रवाह नगरी स्वदेश...}

पुरा पढ्नुहोस्

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरीडोरको मिलन बिन्दुमा बन्यो प्रहरी पोष्ट 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरीडोरको मिलन बिन्दु मालढुङगामा अस्थायी प्रहरी पोष्ट स्थापना भएर बिहीबारदेखि कारबाही सुरु भएको छ ।    बढ्दो जनघनत्वसँगै हुन सक्ने गैरकानूनी गतिविधि रोकथाम, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरीडोरको मिलन बिन्दु रहेको तथा सो लोकमार्गमा हुन सक्ने सवारी द...}

पुरा पढ्नुहोस्

ब्याजदर बढाउन माग गर्दै सहकारी महासंघको विरोध प्रदर्शन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ब्याजदर बढाउनु पर्ने माग राख्दै सहकारी सञ्चालकहरुले आन्दोलन गरेका छन् ।     मंगलबार सहकारी विभाग अगाडि बचत तथा ऋण केन्द्रिय सहकारी महासंघसँग आबद्ध सहकारी सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाहरु जस्तै ब्याजदर बढाउन पाउनुपर्ने माग गदै आन्दोलन गरेका हुन् । ब्याजदर निर्धारण समितिको बै...}

पुरा पढ्नुहोस्

मध्यपहाडी लोकमार्गमा लापरबाही गर्ने स्वच्छन्द–शङ्करमाली जेभीलाई सात दिने स्पष्टीकरण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा अधुरो कालोपत्र भएको छ । निर्माण कम्पनीले कालोपत्र गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्र नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्...}

पुरा पढ्नुहोस्

लुम्बिनीमा ५ हजार जना अट्ने सभाहल निर्माणको काम अन्तिम चरणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनीमा पाँच हजार क्षमताको सभाहल तथा ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।     लुम्बिनी विकास कोषकाले आगामी जेठ २ मा हुने २५६६ औँ बुद्धजयन्ती अवसरमा सभाहल र ध्यान केन्द्र उद्घाटन गर्नेगरी काम अगाडि बढाइएको बताएको छ । कोषका योजना प्रमुख सरोज भट्टाराईको अनुसार सम्मे...}

पुरा पढ्नुहोस्