
पोखरामा आफ्नै नावालिग १३ बर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सहोदर बुवा लाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पोखराका अनुसार ३९ बर्षीय ती पुरुषले आफ्नै १३ बर्षे नावालिग छोरीलाई बिगत केही बर्ष अगाडीदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएका थिए । ...}
पुरा पढ्नुहोस्मानव बेचविखन अनुसन्धान ब्यूरोले २० वर्षकी महिलालाई भारतको मुम्बईस्थित बेश्यालयमा बेचबिखन गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । ब्युरोले निम्न आर्थिक तथा चेतनास्तर भएकी बर्ष २० की महिलालाई राम्रो तलव सुबिधा सहितको काममा लगाई दिन्छु भनी मुम्बईको बेश्यालयमा बेच्ने मेलम्ची नगरपालिका&...}
पुरा पढ्नुहोस्ललितपुरको बालकुमारी र ग्वार्को चोकमा भएका बेग्लाबेग्लै घटनामा मंगलबार राती एकजना बटुवा र अर्का साइकल यात्रीको मृत्यु भएको छ । दुबै घटना तिब्र गतीमा आएका साना सवारीसाधनको ठक्करबाट भएको हो । ललितपुरको बालकुमारीमा टाटासुुमो जीपले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । बालकुमा...}
पुरा पढ्नुहोस्प्रहरीबाट लुक्नका लागि कुखुरा पालनका लागि बनाइएको खोरमा कौडा खेलिरहेका २४ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका–५ कैलाशनगर बस्ने ४२ वर्षीय सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको अवस्थामा सुनिल कुमार क्षेत्री लगायत २४ जनालाई बुध...}
पुरा पढ्नुहोस्बन्यजन्तुको सोधकर्ताहरुका अनुसार काठमाडौंमा रेडपाण्डा महँगोमा विक्री हुने हल्लाकै भरमा पछिल्लो आधा दशक देखि यो लजालु र अति सुन्दर जनावर अनाहकमा मारिने गरेका छन् । महानगरीय अपराध महाशाखाले शुक्रबार विश्वमै दुर्लभ जनावरमध्ये एक हाब्रे (रेड पाण्डा) को छाला सहित ६ जनालाई पक्राउ गर्यो । मह...}
पुरा पढ्नुहोस्प्रहरीले बाल यौनदुराचार गरिरहेको अवस्थामा एकजना फ्रेन्च नागरिकलाई पोखराबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले विगत १५ वर्ष देखि निरन्तर नेपालमा बसिरहेका फ्रान्सका नागरिक ६१ वर्षीय क्रिस्टीयन सर्ज हेनरी ओग्रेटलाई पक्राउ गरेको...}
पुरा पढ्नुहोस्प्रहरीले अनलाइन बेटिङका दुईजना नाईकेलाई पक्राउ गरेको छ । उनीहरुले अनलाइन जुवा खेलाउने र नेपाली जुवाडेलाई सिक्किम देखि श्रीलंकासम्म पुु¥याएर घरबार बिहिनसम्म बनाउने गरेका थिए । महानगरीय अपराध महाशाखाले काठमाडौं सामाखुसीका आशिष अधिकारीको जाहेरीका आधारमा दिपक गुरूङ भन्ने प्युठानका डुबलाल घर...}
पुरा पढ्नुहोस्ह्याम्स र स्टार अस्पताल तथा निजी प्रयोगशालाको कोभिड–१९ को नेगेटिभ रिर्पोट बोकेर हडकड, दुबई र जापान पुगेका यात्रुमा त्यहाँ परिक्षण गर्दा पोजेटिभ देखिएपछि सरकारले यसको अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) लाई पत्राचार गरेको छ । संस्...}
पुरा पढ्नुहोस्स्याङजा प्रहरीले एकैदिन एकसय ११ जना विभिन्न जघन्य अपराधका अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङजा र मातहतका इकाईलाई एसपी होविन्द्र बोगटीले एकै दिन बुधबार परिचालन गरेर यो सफलता हात पारेका हुन् । अपराध अनुसन्धानमा अब्बल अधिकारी एसपी बोगटीले विशेष योजना बनाएर अपराध गरेर फरा...}
पुरा पढ्नुहोस्नागमणि दिने भन्दै विभिन्न प्रलोभनमा पारी १ करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख नौमुले गाउँपालिका(४ घर भएका ३५ वर्षीय धनबहादुर रोका, सल्यान कुमाख गाउँपालिका–५ घर भएका ३१ वर्षीय कृष्ण शाह र सल्यान शारदा नगरपालिका&nda...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit